चितवन, १८ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनतालाई सेवा दिन निजामती कर्मचारीले इमान्दार भएर काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी संगठन चितवनले निर्माण गरेको शहिद
काठमाडौँ, १८ भदौ । सडकका खम्बामा अव्यवस्थितरूपमा टाँगिएका केबल र टेलिफोनका तारलाई व्यवस्थित गर्न नेपाल दूरसञ्चार प्राधिकरणले तार काट्न शुरु गरेको छ । बिजुलीका तार, टेलिफोनका तार र अन्य केबलका
नेपाल समाचारपत्र काठमाडौं राजधानीको असन कमलाक्षीका गौतम ताम्राकारको रत्नपार्क नजिकै मिनीबसले ठक्कर दिएर मृत्यु भएको विरोधमा चालकलाई आजीवन कारावास र मृतक परिवारलाई उचित क्षतिपूर्ति दिलाइनुपर्ने माग राख्दै विरोध प्रदर्शन
दीपेन्द्र थापा, काठमाडौं बाराको निजगढमा बन्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको पेरिमिटर सडक बनाउने जिम्मा नेपाली सेनाले पाएको छ। ८० वर्ग किलोमिटर क्षेत्रफलको वरिपरि रोड बनाउन र पहुँचमार्गमा पर्ने रुख बुट्यानहरू
ईश्वरराज ढकाल, काठमाडौं खसीबोकाको सिङमा रातो लगाइएको खसीको मासु नखानुस्। हरियो लगाएको मात्र खानुस्। किनकि रातो रङ लगाएको खसीबोका अस्वस्थ हुन्छन्। दशैंमा राजधानी भित्त्याउने खसीबोकाको स्वास्थ्य परीक्षण शुरू गर्न
काठमाडौँ, १७ भदौ । त्रिभुवन विश्वविद्यालयले विवादित नेशनल मेडिकल कलेजलाई दिएको अस्थायी सम्बन्धन हाललाई स्थगन गरेको छ । काठमाडौँ उपत्यकामा आगामी दस वर्षसम्म नयाँ मेडिकल कलेजको सम्बन्धन नदिन केदारभक्त माथेमा
प्रताप बानियाँ, म्याग्दी । नजिकै रहेको म्याग्दी खोलाको कटान, बाढीपहिरो तथा भू–क्षयलगायत प्राकृतिक प्रकोपका कारण तातोपानी कुण्ड उच्च जोखिममा परेको छ । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा रहेको प्राकृतिक तातोपानीको मुहान
कृष्णउदास खनाल, वीरगन्ज । स्थानीय तहको पहिलो चरणमा र दोश्रो चरणमा तेश्रो स्थानमा पुगेको नेकपा माओवादी केन्द्रका सबै शीर्ष नेता मधेश झरेका छन् । असोज २ गते हुने स्थानीय तह
रविन भट्टराई, ताप्लेजुङ । पुर्वि पहाडि जिल्लामा व्यावसायिक रूपमा उत्पादन भईरहेको जडीबुटी चिराइतोको कारोबार ठप्प भएको छ । उत्पादन सुरु भइसक्दा पनि कारोबार नहुँदा कृषक समस्यामा छन् । मुख्य बजार
बीपी साह, काठमाडौं प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भ्रष्टहरूलाई सहभागी हुन दिने कि नदिने भन्ने विषय राज्य व्यवस्था समितिले शुक्रबार पनि टुंगो लगाउन सकेन। लामो समयदेखि विवादित रहँदै आएको यस विषयमा
भगवती तिमल्सिना नर्थ क्यारोलिना, अमेरिका अमेरिकाको टेक्सास क्षेत्रमा आँधीका कारण जनजीवन अस्तव्यस्त भएको छ। अमेरिकाको चौथो ठूलो शहर टेक्सासमा ठूलो संख्यामा रहेका नेपालीका दर्जनौं परिवार अलपत्र परेको अवस्थामा रहेको
सुरेश तामाङ, काठमाडौं काठमाडौं उपत्यकाका अति व्यस्त स्थानहरूमा फर्जी कागजात देखाउँदै पैसा माग्दै हिँडेका भारतीय बालबालिका र तिनका अभिभावकका कारण नेपालका सरकारी निकायहरू हैरान भएका छन्। जोखिमयुक्त अवस्थामा पैसा
सरिता चलाउने, सल्यान । शुक्रबार दिउसो ३ बजे पत्रकारहरुलाई जिल्ला शिक्षा कार्यालय सल्यानमा बोलाइयो । जहाँ जिल्लामा आगामी भाद्र २३ गते हुने शिक्षा दिवसलाई कसरी मनाउने भन्ने विषयमा बैठक शुरु
काठमाडौँ, १६ भदौ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आचारसंहिता पालनामा कडा नीति अवलम्बन गर्ने बताउनुभएको छ । स्थानीय तहको आगामी असोज २ गते हुने निर्वाचनमा अनुगमनमा
काठमाडौँ, १६ भदौ । यातायात व्यवसायीले नेपालीको महान् पर्व बडादशैँका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले यही भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने भएका छन् ।
शिवहरि प्रसाद भट्टराई, राजविराज । तालिम भत्ता सम्वन्धि विवादका कारण सप्तरीको राजविराजमा शुक्रवार आयोजना गरिएको मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको तालिम अवरुद्ध भएको छ । विहिवार देखि सुरु भएको
पोखरा, १६ भदौ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर १० र २१ गते हुने संघीय संसद् र सातवटै प्रदेश सभामा एमालेले बहुमत ल्याउने
नेपाल समाचारपत्र, काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवालाई रुघाखोकीले गालेपछि अस्वस्थ हुनुभएको छ । हिंजो महाकाली पुल उद्घाटन गरेर फर्के लगत्तै रुघाखोकीले गालेपछि प्रधानमन्त्री देउवा अहीले आफ्नो निबास बुढानिलकण्ठमै आराम
बुद्धवीर बाहिङ, सोलुखुम्बु । सगरमाथा क्षेत्रमा भदौ महिनाको मध्यसँगै अटम सिजन शुरु भएको छ । वर्षायाममा काठमाडौं लगायत अन्य क्षेत्रमा गएका स्थानीय तथा व्यवसायी खुम्बु क्षेत्रमा फर्कन थालेपछि अटम सिजन
दुर्गाप्रसाद शर्मा, पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ पुरीटोलका का मुक्तिराज पुरीलाई आँपूmले गर्दै आएको कुखुरापालन व्यवसाय ‘तातो दूध निल्नु न ओकेल्नु’ जस्तै भएको छ । पछिल्लो ६