राजविराज, २३ भदौ । प्रदेश नं २ मा अगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनमा शान्तिपूर्ण र धाँधलीरहित बनाउनका लागि सप्तरीमा करिब छ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ
नेपाल समाचारपत्र, बाँके । भारतबाट प्रतिबन्धित कुखुराका चल्ला गाडीमै ल्याउने गरिएको छ । बाँके र बर्दियाका छोटी नाका प्रयोग गरेर कारोबारीले कुखुरा चल्ला गाडीमै ल्याउने गरेका हुन् । पछिल्ला दिनमा
कञ्चनपुर (सप्तरी), २३ भदौ । आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन कार्य सकिएलगत्तै स्थानीय प्रशासनको सम्पूर्ण ध्यान निर्वाचन सुरक्षातर्फ केन्द्रित भएको छ
टीका बन्धन, काठमाडौं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को सदस्य राष्ट्र रहेको नेपालले अर्को क्षेत्रीय संगठनको पनि सदस्यता
प्रशान्त वली, काठमाडौं जिल्ला तहमा रहेका सरकारी अस्पतालमा औषधिको अभाव देखिएको छ। सरकारले औषधि खरिदका लागि वर्षेनि लाखौं रुपियाँ बजेट छुटइउँदा पनि पर्याप्त मात्रामा जिल्ला तहका अस्पतालमा औषधि पुग्ने
ईश्वरराज ढकाल, काठमाडौं काठमाडौंका मेयर विद्यासुन्दर शाक्यको सय दिनमा १ सय १ काम गफमा मात्रै सीमित भएको छ। चुनावी नारा लिएर कामपामा १ सय १ काम घोषणा गर्नुभएको उहाँले
वीरगञ्ज, २२ भदौ । आगामी असोज २ गते प्रदेश नं २ का आठ जिल्लामा हुने स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै आज वीरगंजमा नेपाल–भारत सुरक्षा अधिकारीको संयुक्त बैठक बस्यो । पर्साका
पुष्कर बुढाथोकी, भक्तपुर । मध्यपुर थिमिमा ११ वर्षपछि जिब्रो छेड्ने जात्रा मनाइएको छ । इन्द्रजात्राको भोलिपल्ट मध्यपुर थिमिमा जिब्रो छेडेर मनाइने येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा स्थानीय युवाको पहलमा
धनवीर दाहाल, रुकुम । मुसिकोटबाट पैदल हिडेर स्यार्पु ताल पुग्ने लक्ष्य राख्नुभएको छ भने तपाईको मानसपटलमा स्यार्पुकै दृश्य देखिन थाल्छ । स्र्यापु ताल पहिलो पटक जान लागेको हो भने पनि
सिर्जना पन्त, बागलुङ । नेपाली सेनाले कालीगण्डकी करीडोरको सबै ट्रयाक खोले लगतै करिडोरमा पर्ने विभिन्न खोलाहरुमा वेलिब्रिजहरु निर्माणलाई तिब्रता दिएको छ । कालीगण्डकी करिडोरमा पर्ने गुल्मीको गौमती गंगा, पालुङखोला र
काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल अगाडि बढिरहेको बताउनुभएको छ । नेपालको आर्थिक सामाजिक रुपान्तरणमा सहयोग गरिरहेका विभिन्न दातृ
काठमाडौँ, २२ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पाँच लाख घुस लिँदै गर्दा तीन कर्मचारीलाई पक्राउ गरेको छ । आयोगबाट खटिएको टोलीले नेपाल नापतौल तथा गुणस्तर विभागका ट्याक्सी
नेपाल समाचारपत्र काठमाडौं सोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुने प्रदेश नम्बर २ का ८ जिल्लामा बुधबार उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ। १ सय ३६ वटै
दीपक रिजाल, काठमाडौं १० वर्षअघि सामान्य व्यापारीका रूपमा नेपाल प्रवेश गरेका एक चिनियाँ दम्पतीले अवैधरूपमा ल्याएको ८८ किलो सुन काठमाडौंमा समातिएपछि उनीहरूले यसअघि गरेका अवैध धन्दा बाहिर आएको छ।
काठमाडौं, (नेस) उपप्र्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा प्राडा चन्द्रमणि पौडेलको फाइल सदर गरी मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गर्नुभएको छ। नेपाल समाचारपत्रमा समाचार प्रकाशित भएपछि उहाँले
काठमाडौं, (नेस)। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंको टीकाको साइत बिहान ११ बजेर ५५ मिनेट जनाएको छ। बुधबार समितिले साइत सार्वजनिक गर्दै सो कुराको जानकारी दिएको हो। असोज ५
नेपाल समाचारपत्र, काठमाडौं । नेपाल मिडिया सोसाइटीले भ्रष्टाचारप्रति शून्य सहनशिलताका लागि अपिल गरेको छ । बुधबार राजधानीमा सोसाइटीले पत्रकार सम्मेलन गर्दै सो अपिल गरेको हो । नेपालमा गणतन्त्र स्थापनाको एक
काठमाडौं , २१ भदौ । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ का १३६ स्थानीय तहमा आगामी असोज २ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता कार्य आज उत्साहजनक
ललित सिंह, बझाङ । बझाङ सदरमुखकाम चैनपुर देखि करिब ७ दिन पैदल यात्रा गरी जिल्लाको उत्तरी भेग काडा गाबिससंग जोडीएको छिमेकी देश चीनको स्वसासित क्षेत्र ताक्लाकोटमा नेपाली फुरुको व्यापार बढदै
प्रताप बानियाँ म्याग्दी, भदौ २१ – हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको समय अवधि थप गरिएको छ । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा