नेपाल समाचारपत्र काठमाडौं प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि वाम गठबन्धनले तीन दिनभित्र क्षेत्र बाँडफाँड गर्ने निर्णय गरेको छ। कार्यदलको बैठकले तीन दिनभित्र क्षेत्रको टुंगो लगाउने निर्णय गरेको हो। नेकपा
प्रशान्त वली, काठमाडौं कीर्तिपुर अस्पतालमा बिहीबार मध्याह्न १२ बजे पुग्दा त्यहाँको दृश्य सुनसान देखिन्थ्यो। चाडपर्वका कारण अस्पतालमा कर्मचारीदेखि चिकित्सकको संख्या न्यून थियो। बिरामीको खासै चाप थिएन। एक्कासि छाती दुखेर अस्पताल
ईश्वरराज ढकाल, काठमाडौं काठमाडौं महानगरपालिकाले ओखरपौवा ल्यान्डफिल साइटका पीडित परिवारलाई ५० लाख रुपियाँ घर भाडा, जग्गा र बाटोको क्षतिपूर्ति दिन शुरू गरेको छ। स्थानीयवासीले राखेको माग पूरा गर्ने पूर्वसहमतिअनुसार कामपाले
भीमदत्तनगर, प्रदेश नं ७ बाट राष्ट्रिय राजनीतिमा सक्रिय सुदूरपश्चिममा अग्रज नेताहरु आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार छनोट भएका छन् । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर
काठमाडौँ, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरूले वाम गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र निर्धारण कार्यदललाई तीन दिनभित्रमा प्रतिवेदन तयार गर्न निर्देशन दिनुभएको छ । नेकपा (एमाले),
नेपाल समाचारपत्र, काठमाडौ । चुनावी तालमेल र पार्टी एकता गर्ने घोषणा गरेको भोलिपल्ट नै एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालको गठबन्धनले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि
जोमसोम, मुस्ताङ, विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको भनी चिनिएको तिलिचो ताल समुद्री सतहदेखि ४,९१९ मिटर अग्लो स्थानमा रहेको छ । सो तालमा जान अब हिमालपारिको जिल्ला मुस्ताङबाट जोमसोमको ठिनी हुँदै
नेपाल समाचारपत्र, काठमाडौ । दशैंका बेलामा स्थगित भएको डा.गोविन्द केसीको आमरण अनसन आजबाट पुनः सुरु हुने भएको छ ।अनसन बिहिबार अपराह्न ४ बजेबाट अनसन सुरु गर्ने उनले बताएका छन् ।
सुनील महर्जन, काठमाडौं निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ। आयोगले आज बिहीबारदेखि लागू हुने गरी ७७ जिल्लामा मुख्य निर्वाचन
रामकृष्ण चापागाईं, काठमाडौं नेकपा एमाले र माओवादी केन्द्रले चुनावी तालमेलका साथै चुनावपछि पार्टी एकीकरण गर्नेसम्मको निर्णय सार्वजनिक गरेपछि नेपाली कांग्रेसले पनि आन्तरिकरूपमा एकता र सम्भव भएसम्म लोकतान्त्रिक शक्तिसँग तालमेल गरी
मधुसूदन रायमाझी, काठमाडौं नेकपा एमाले–नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर भएको भोलिपल्टैबाट माओवादी केन्द्रभित्र आन्तरिक विवादले उग्र रूप लिएको छ। माओवादी केन्द्रभित्र नेतृत्वले पार्टीभित्र पर्याप्त
बीपी साह, काठमाडौं संयुक्त राज्य अमेरिका, जमैका र माल्टामा दुई दलीय व्यवस्थाको राम्रो अभ्यास भएको मानिन्छ। अमेरिकालाई विश्वको शक्ति राष्ट्रहरूमध्येको एक मानिएकाले त्यहाँको व्यवस्थामाथि अन्य देशहरूको नजर जानु स्वाभाविकै
रविन भट्टराई,ताप्लेजुङ । सताई वर्ष अघि स्थापना भएको जिल्लाकै पुराने पाथिभरा बहुमुखि क्याम्पसको स्तरउन्नती नहुँदा स्थानिय विद्यार्थी उच्च शिक्षा हासिल गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता भएको छ । स्थापना भएको
नेपाल समाचारपत्र, काठमाडौ । नेपाली कांग्रेसले लोकतान्त्रिक शक्तिबीचको एकताका लागि अन्य दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले लोकतान्त्रिक गठबन्धनका लागि अन्य दलहरुसँग छलफल
जितपुर, नेपाली राजनीति केही दिनयता वामपन्थी दलको एकताले तातेको छ भने यसको असर कपिलवस्तु जिल्लामा पनि परेको छ । स्थानीय चुनावमा नेपाली काँग्रेससँग तालमेल गरेको नेकपा (माओवादी केन्द्र) एकाएक नेकपा
सीताराम चौधरी,कपिलवस्त । देशको राजनीतिक स्थायित्वका लागि बाम एकता आवश्यक रहेको नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले बताउनुभएको छ । नेकपा एमाले प्रतिनिधि सभा क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर १ ले
नेपाल समाचारपत्र, काठमाडौ । वाम ध्रुवीकरणपछि उत्पन्न परिस्थिति र पार्टीको भावी रणनीति तय गर्न सरकारको नेतृत्वकर्ता दल नेपाली कंग्रेसले बुधबार केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । बालुवाटारस्थित प्रधानमन्त्री
दीपक रिजाल⁄मधुसूदन रायमाझी काठमाडौं आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तीन वामपन्थी घटकबीच गठबन्धन भएको छ। नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आगामी प्रतिनिधिसभा र
सुनील महर्जन, काठमाडौं निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छाप्ने काम मंगलबारबाट शुरू गरेको छ। मंसिर १० र २१ मा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भाग
नेपाल समाचारपत्र, काठमाडौ । नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच वृहत बाम एकतासहित चुनावमा तालमेल गर्ने सहमति भएको छ । काठमाडौँमा पत्रकार सम्मेलन गरेर तीन पार्टीले आगामी प्रदेश