ईश्वरराज ढकाल, काठमाडौं चाँडै अमेरिका पुगेर बसोबास गर्ने योजनासहित गिरोहमार्फत नक्कली प्रमाणपत्र बनाउने सिन्धुली तीनपाटन–४ का रुद्रबहादुर मोक्तान र ताप्लेजुङका भुवानीप्रसाद भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ। डीभी परेपछि प्लस
जाजरकोट । वाम गठबन्धनको कार्यक्रममा बाजा बजाएकै कारण दलितमाथि कुटपिट गरेको भन्दै कांग्रेसका उम्मेदवार गाउँबाट लखेटिएका छन् । जिल्लाको छेडागाड नगरपालिका–१२ र १३ का स्थानीयले कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजीवविक्रम शाह
भरतपुर । चितवनमा वाम गठबन्धनले आज आयोजना गरेको प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदा गाउँदै ढलेका गायक तथा पूर्व सांसद खुशीराम पाख्रिनको निधन भएको छ। उनलाई उपचारका लागि तत्काल
मोतीराम तिमल्सिना, काभ्रे । तपाईको मोवाईलमा भाईबर एप्स छ ? छ भने होस गर्नुस तपाईलाई भाईबर लोटरीका नाममा ठगि गर्ने गिरोहले फसाउन सक्छ । पछिल्लो समय सर्वसाधारहरुको मोवाईलमा दुबई र
काठमाडौ । सर्वोच्च अदालतभित्र बम नभएको प्रहरीले जानकारी दिएको छ। सर्वोच्व परिसरभित्र बम भएको फोन आएपछि प्रहरीले दिउँसो १ बजेदेखि खोजी गरेको थियो। प्रहरीको तालिम प्राप्त कुकुरले सर्च गर्दासमेत केही
मोतिराम तिमल्सिना, काभ्रे । नेपाली काग्रेस केन्द्रिय कार्यालयको आन्तरीक रिपोर्टमा राम्रो देखिएको काभ्रे क्षेत्र नम्बर १ का उमेद्वारहरुको चर्चा चुलिएपनि निर्णायक मत रहेको पनौति नगरपालिका र नगरपालिका आसपासको क्षेत्रमा कुनै प्रभाव
काठमाडौं । सरकारले चुनावमा धाँधलीको उद्देश्यले चार जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । पहिलो चरणको निर्वाचनको पाँच दिनअघि सरकारले चार जिल्लाका प्रमुख जिल्ला अधिकारीको सुरुवा गरेको हो ।
नेपाल समाचारपत्र, काठमाडौं । काठमाडौंको रामशाह पथस्थित सर्वोच्च अदालतमा बम राखिएको सुचना आएपछि भागदौड मच्चिएको छ । अपरिचित व्यक्तिले कर्मचारीको मोबाइलमा अदालतमा बम भएको एसएमएस पठाएपछि भागदौड मच्चिएको हो। सर्वोच्च
सुनील महर्जन, काठमाडौं प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचार संहिता उल्लंघनका घटनाहरू बढेको पाइएको छ। निर्वाचन आचार संहिता लागू भएयता आचार संहिता उल्लंघन भएको भन्दै अहिलेसम्म २
टीका बन्धन, काठमाडौं व्यवस्थापिका संसद् विघटन भएको आज मंगलबार ४० दिन पुगेको छ। तर, संसद् विघटन भएर भूतपूर्व भइसकेका धेरै सांसदले अझै पनि आफूले सुविधाको रूपमा पाएको कूटनीतिक राहदानी (रातो
– अझै पत्ता लागेन डेंगुको भ्याक्सिन – बजेट अभावमा रोग नियन्त्रण भएन प्रशान्त वली, काठमाडौं मौसम परिवर्तनसँगै पछिल्लो समय डेंगु रोगको संक्रमण उच्च देखिएको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ६
ईश्वरराज ढकाल, काठमाडौं मंसिर १० को पहिलो चरणको मतदान गर्ने दिन नजिकिँदै जाँदा देशका विभिन्न भागमा विस्फोटको घटना बढ्दै गएको छ। राजधानीबाट मतदाता बाहिरिने क्रम शुरू भइसकेको छ तर उनीहरूको
बागलुङ । सत्तारूढ दल नेपाली काँग्रेस बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं सहकारी तथा गरिबि निवारण राज्यमन्त्री चम्पादेवी खड्काको निवासमा बम बिष्फोट भएको छ । सोमबार राती बागलुङ
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट सरकार आएपछि नेपालको अर्थतन्त्र बलियो हुने बतएका छन । नेपाल उद्योग वाणिज्य महासंघले सोमबार आयोजना गरेको, ‘अबको संकल्प आर्थिक समृद्धि ः
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव बिथोल्न खोज्ने माथि कडा कारबाही हुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले प्रजातान्त्रिक पद्धतिमा चुनाव अतिआवश्यक भएकाले चुनाव विरोधी गतिविधि
काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको रत्नपार्कबाट तीन किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुई जना महानगरीय प्रहरी वृत दरबारमार्गको नियन्त्रणमा रहेका छन् ।
बुटवल । बुटवलको गोलपार्कमा राखिएको संकास्पद बस्तु (होक्स) नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । बम बनाउन प्रयोग गरिने तार, व्याट्रीसहितको नक्कली बम जबरजङ्ग गण रामनगरबाट आएको डिष्पोजल टोलीले डिस्पोज
काठमाडौँ । अवैध रुपमा विदेशी मुद्राको तस्करी हुने गरेको रहस्य खुलेको छ । ड्रागन एअरको उडानद्वारा काठमाडौंबाट हङकङ जान लागेका एकजना पक्राउ परेपछि सो रहस्य खुलेको हो । राहदानी नम्बर ई २०८७४९८८
काठमाडौं । निर्वाचन नजिकींदै गर्दा जिल्लाका विभिन्न स्थानमा वम पड्कनेक्रम रोकीएको छैन । आज लालीगुरास नगरपालिका–१ र संखुवासभा धर्मदेवी नगरपालिका–३ स्थित बसन्तपुर सडकको सिमानामा अज्ञात समूहले कालो प्लाष्टिकको झोलामा बिजुलीको तार,
काठमाडौँ । पुरानो बसपार्क क्षेत्रमा अहिले ढल फुटेर दुर्गन्धित हुँदा आवत जावत गर्न बटुवालाई कठिनाई भएको छ। काठमाडौ महानगरपालिकाले समयमै ध्यान नदिँदा बटुवा नाक थुनेर हिडडुल गर्न बाध्य छन्। ढल फुटेर