नेपाल समाचारपत्र काठमाडौं बुधबार राती नेपालमा भित्रिएको पश्चिमी वायु र मुलुकभित्रै विकास भएको स्थानीय वायुको दोहोरो प्रभावका कारण मुलुकका अधिकांश भेगको मौमस धुमिएको छ। हल्का र छिटफुट वर्षासमेत भएको छ।
सुनील महर्जन, काठमाडौं राष्ट्रपति निर्वाचनलगतै निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनअघि बढाएको छ। आउँदो चैत ९ गते शुक्रबार उपराष्ट्रपतिको निर्वाचन गर्न आयोगले कार्यतालिका सार्वजनिक गर्दै तयारी अघि बढाएको हो। आयोगले उपराष्ट्रपतिको निर्वाचन
फिरोज राजोपाध्याय, काठमाडौं नेपालले २२ वर्षको लामो क्रिकेट ‘करिअर’मा पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता प्राप्त गरेको छ। सन् १९९६ मा अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको नेपालका लागि यो ठूलो उपलब्धि बनेको
काठमाडौँ । जिम्बावेमा जारी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि सानदार जित हात पारेको छ । एक दिवशिय क्रिकेट मान्यता प्राप्तीका लागि महत्वपूर्ण मानिएको खेलमा नेपालले पिएनजीलाई
खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का वडाध्यक्ष लीला चौहानमाथि आक्रमण भएको छ । गएराति घर फर्कंदै गरेको अवस्थामा उहाँ आक्रमणमा पर्नुभएको हो । आक्रमणपछि भाग्नुभएका वडाध्यक्ष चौहान अहिलेसम्म सम्पर्कमा आउनुभएको
काठमाडौँ । विश्वकप छनोट चरणको प्लेअफ प्रतियोगितामा पपुवा न्यूगिनीले दिएको ११५ रनको लक्ष्य पछ्याइरहेको छ । जारी खेलमा नेपालका कप्तान पारस खड्का आउट भैसकेका छन् । उनी २० रन बनाएर
भक्तपुर, एघार वर्षीय सुनिल कुँवर इँट्टा बनाउने साँचो निकै छिटो चलाउँछन् । हातमा कापी कलम समाएर पढ्ने, लेख्ने उमेरको हात भक्तपुरको झौखेलस्थित एक इँट्टा भट्टामा परिवारसँगै इँट्टा बनाउँदा र इँट्टा
नेपाल समाचारपत्र, काठमाडौँ । आइसीसी विश्वकप छनौट अन्तर्गतको प्लेअफ प्रतियोगितामा पपुवा न्युगिनीले नेपाललाई ११५ रनको लक्ष प्रस्तुत गरेको छ । नेपालका बलर सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट बलिङ
नेपाल समाचारपत्र, काठमाडौं । न्याय परिषद्ले पदमुक्त घोषणा गरेका प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति समक्ष आफ्नो राजीनामा बुझाएका छन् । न्याय परिषद्ले अवकास पाइसकेको भन्दै पत्र काटेपछि पराजुलीले आफू पदमै रहेको
काठमाडौँ । विश्वकप छनोटको प्लेअपमा नेपाल र पपुवा न्यूगिनीबीचको खेल अहिले जारी छ । जारी खेलमा नेपालका सन्दीप लामिछानेले व्यक्तिगत चार विकेट लिएका छन। पपुवा न्यूगिनीको छैटौँ विकेट झरेको छ।
सन्दीपले लिए दुई विकेट काठमाडौं । विश्वकप छनोटको प्ले अफमा नेपाल र पपुवा न्यूगिनीबीचको खेल जारी छ । टर हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले आफ्नो दोस्रो विकेट गुमाएको छ
काठमाडौं । विश्वकप छनोटको प्ले अफमा नेपाल र पपुवा न्यूगिनीबीचको खेल जारी छ । टर हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले आफ्नो पहिलो विकेट गुमाएको छ । सोमपाल कामीले पपुवा
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा वाम गठबन्धनबाट शिवमाया तुम्बाहाम्फेको उमेदवारी दर्ता भएको छ । तुम्बाहाम्फे नेकपा एमालेबाट उम्मेदवार बन्नु भएकाे हाे । तुम्बाहाम्फेलार्इ एमालेले यसअघि इजरायलकाे लागि राजदूत सिफारिस गरेकाे थियाे । प्रमुख प्रतिपक्षी
काठमाडौँ । नेपाल र पपुवा न्यु गिनी (पीएनजी) क्रस प्लेअफमा सातौं स्थानका लागि बिहिबार दिउँसो एक बजे हरारेमा खेल्दैछन् । आजको खेल दुवैको लागि निकै नै महत्वपूर्ण नजरले हेरिएको छ
काठमाडौं । युएस बंगलाको विमान गत सोमबार विमान अवतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमान दुर्घटना भएपछि उक्त एयरलाइन्सले काठमाडौं–ढाका उडान बन्द गरेको छ । विमान अभावका कारण काठमाडौं–ढाका उडान विहीबारदेखि करिब एक
सिर्जना पन्त, बागलुङ वारी चालक अनुमतिपत्र लाइसेन्सको आवेदन भर्दा यातायात व्यवस्था कार्यालयमा अनिवार्य रूपमा पेश गर्नुपर्ने निरोगिताको प्रमाणपत्र बागलुङका स्टेसनरी पसलमा पाइने गरेका छन्। धौलागिरी अञ्चल यातायात व्यवस्था कार्यालय बागलुङमा
काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले कामयमुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका छन् । न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई अवकास पाएको पत्र थमाएसँगै जोशीले कामुको जिम्मेवारी सम्हालेका हुन् । पराजुलीले
काठमाडौं । आज अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९६२ मा मार्च १५ का दिन अमेरिकी राष्ट्रपतिले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका
गंगा बराल, काठमाडौं राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि विद्यादेवी भण्डारीले दोस्रो कार्यकालका लागि बुधबार पद तथा गोपनियताको शपथ लिनुभएको थियो। प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले राष्ट्रपतिलाई राष्ट्रपतिको सरकारी निवास शीतलनिवासमा शपथग्रहण गराउनुभएको हो। उहाँले
मधुसूदन रायमाझी, प्रशान्त वली, काठमाडौं सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएको पत्र न्यायपरिषद् सचिवलायले सार्वजनिक गरेपछि विवादले चरम रूप लिएको छ। प्रधानन्यायाधीशमा नियुक्त हुनुअघि नै जन्म मितिको विवादमा मुछिनुभएका