काठमाडौँ। काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह बालेनले ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमूक संस्थाका लागि नभएको प्रस्टीकरण दिएका छन् । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका विषयमा आफ्नो ध्यानाकर्षण भएको
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको हुबहु प्रश्नपत्रमा प्राध्यापक नै दोषी रहेको पाइएको छ । शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रश्नपत्र बनाउने प्राध्यापकको लापरवाहीले प्रश्नपत्र हुबहु भएको बताए
काठमाडौं । नेकपा (एमाले)ले एम अधिकारी प्रकरणबारे स्पष्टीकरण दिएको छ । उसले दिएको स्पष्टीकरण नै अस्पष्ट देखिएको छ ।
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई तत्काल कारबाही हुने बताएका छन् । बिहीबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्री पौडेलले प्रश्नपत्र
उपसभामुखको निर्वाचन भोलि (शुक्रबार) हुने भएको छ ।
काठमाडौँ। राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेकपा (एमाले)को अर्थ तथा योजना विभागका सदस्य
काठमाडौँ। प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शुक्रबार हुँदै छ । त्यसैले बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले हिप पक गायक यम बुद्धको शालिक निर्माण गर्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्णयको स्वागत गरेका छन् । यम बुद्धको शालिक बनाउने निर्णयको
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैज्ञानिक विचार भएका कम्युनिष्ट शक्तिहरू एक हुनुपर्नेमा जोड दिएका छन् ।
भुसाल पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार हुन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुक श्रीलंकाजस्तो हुने अवस्थामा नरहेको बताएका छन् ।
महोत्तरी । बर्दिबास नगरपालिकाले नगरभित्रका करार कर्मचारी हटाउने भएको छ । आउँँदाे १ साउनदेखि २०७९/८० मा खर्च कटौती गर्नुपर्ने कारण देखाउँदै नगरपालिका, वडा र स्वास्थ्य कार्यालयका करारमा कार्यरत कर्मचारी हटाउन
काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाणले गोरखाको आरुघाट गाउँपालिका–१ श्याम्चेतमा वर्षाका कारण माथिबाट पहिरो खसेर विस्थापित भएकाको तत्काल उद्धार, राहत र तत्कालका लागि बासस्थानको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । गृहमन्त्री खाणले
काठमाडौं । नेपाल क्योकुसिन सेईसिन काईकान कराँते संघको आयोजनामा गुरु पूर्णिमा को शुभ अवसरमा भारतमा सम्पन्न ११औं साउथ एसियन फुलकन्ट्याक्ट कराँते प्रतियोगिता–२०२२ मा विजेता खेलाडीलाई सम्मान गरिएको छ । राष्ट्रिय
काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०७९(८० को मौद्रिक नीति उत्पादनमुखी र प्राथमिकता प्राप्त क्षेत्रमा लगानी विस्तार गर्ने गरी ल्याउन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर
काठमाडौं । सुन मान्छेको नामले चिनिएका ठेकेदार सुवास घिसिङ विरुद्ध बुधबार ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ । अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारीमाथि आक्रमण गरेर टाउको
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहीबार पनि बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेस केन्द्रीय
काठमाडौं । प्रतिनिधिसभामा खाली रहेको उपसभामुख पदको लागि यही शुक्रबार निर्वाचन हुने भएको छ । संसद् सचिवालयले बुधबार लामो समयसम्म खाली रहेको उपसभामुख पदको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुभएको छ ।
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी माओवादीका सांसदहरूले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रश्न उठाएका छन् । बुधबार बसेको संसद् बैठकमा नेपाल श्रीलंकाको बाटोमा जाँदैछ भनेर
काठमाडौं । भूकम्प गएको ७ वर्षपछि ६ सय ६३ सम्पदा पुनर्निर्माण सम्पन्न भएका छन् । पुरातत्व विभागका अनुसार २०७२ साल वैशाख १२ र २९ गते गएको शक्तिशाली भूकम्पका कारण मुलुकभर