महानगरीय प्रहरी परिसर ललितपुरको प्रमुख भएर काम गरिरहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पिताम्बर अधिकारी जिल्लाको सुरक्षाको अवस्थाका बारेमा के भन्नुहुन्छ ? नेपाल समाचारपत्रका लागि सुनील महर्जनले उहाँसँग गरेको कुराकानीका मुख्य
नानीराम नेपाल, सिन्धुपाल्चोक । चिटीक्क परेको भवन । डेढवर्षसम्म नीजि घरहरु ठडिन नसकेपनि यहि भवनले फुल्पिङडाँडा गाउँ विकास समिति–५ स्थित दमाईगाउँको शोभा बढाएको छ । भूकम्पको डेढ वर्ष बितिसक्दा पनि
काठमाडौं, ५ पुष । उपकुलपतिको नाम सिफारिस गर्न गठित सर्च कमिटिभित्र विवाद भएको कारण काठमाडौं विश्वविद्यालयको उपकुलपति छनौट हुन नसकेपछि कुलपतिको हैसियतले प्रधानमन्त्रीले हस्तक्षप गरि उपकुलपति नियुत्ति गर्ने सम्भावना बढेको
(रामकृष्ण चापागाईं) निर्धारित समयमा सर्च कमिटीले उपकुलपतिको नाम सिफारिस गर्न नसकेपछि अन्ततः काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार डा. भोला थापालाई कार्यवहाक उपकुलपतिको जिम्मेवारी दिइएको छ। रजिष्ट्रार थापालाई कार्यवहाक उपकुलपतिको जिम्मेवारी दिए संगै
अष्ट्रेलिया तथा न्युजिल्याण्ड अध्ययनका लागि दोश्रो इक्यान अष्ट्रेलिया न्युजिल्याण्ड एजुकेशनल फेयर २०१६ आयोजना गरिएको छ। उक्त शैक्षिक मेलाको उद्धाटन व्रिटिस काउन्सिलका कन्ट्रि एक्जाम मेनेजर जिम ओनिलले गर्नु भएको थियो ।
प्राविधिक ब्यावसायिक शिक्षा तथा तालीम क्षेत्रका विज्ञहरूले नेपालको नीति निर्माण तहमा आसिन ब्यक्तिहरू विच बिषयवस्तुको फरक फरक वुझाईका कारण प्रविधिक जनशक्तिको स्तर खस्कँदै गएको तर्क गरेका छन् ,। राजाधानी मा
काठमाडौं, लतितपुर जावलाखेलको क्यारावियन कलेजका विद्यार्थी चढेको वस दक्षिणकाली नगरपालिका–११ फर्पिङ कुलेखानी सडकको लामागाउँ भन्ने स्थानबाट करिब एक सय फिट तल खसेर दुर्घटना भएको छ । दुर्घटनामा १२ कक्षाका १८
रश्मी थापा सुर्खेतकी सञ्चिता ठकुरी चाहन्थिन् डाक्टर बन्न। डाक्टर बन्ने सपना पूरा नभएपछि उनी काठमाडौंतिर लागिन् हिरोइन बन्न। सुर्खेतबाट काठमाडौं छिरेर मोडलिङमा संघर्ष गरीरहेकी २० वर्षीया सञ्चिता काठमाडौं आएको ५
टीका बन्धन जैविक विविधताले सम्पन्न पूर्वी इलामको पर्यटकीय गन्तव्य माइपोखरी आवत–जावत गर्न अब वातावरणमैत्री पक्की सडक निर्माण हुने भएको छ । सो क्षेत्रमा जलवायु प्रकोप व्यवस्थापनसहितको नमूना सडक निर्माण हुने
८४ वर्षको उमेरमा पूर्व मुस्ताङी राजा जिग्मे परवल विष्टको निधन भएको छ। उनको काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको थियो । लामो सामयदेखि उच्च रक्तचाप र युरिक एसिडबाट पीडित अबस्थामा
थ्री स्टार (फिरोज राजोपाध्याय) नेपाली राष्ट्रिय फुटबल टोलीले एकपछि अर्को उपाधि भित्र्याएर नेपाली फुटबललाई अन्तर्राष्ट्रिय माझ इज्जत बढाएको छ । यसले नेपाली फुटबलले अझै उचाइ लिने संभावना बढिरहेको पनि छ
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार साँझ ११ कक्षाको परीक्षाफल सार्बजनिक गरेको छ । एघार कक्षाको परीक्षामा ५१ दशमलव ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । नतिजा अनुसार १ लाख
सुरेश तामाङ न्ति लोकपथको सडक चौडा गर्न जिम्मा पाएको कम्पनीका ठेकेदारहरूले त्यहाँ निस्किएका ग्राभेल तथा ढुंगा अवैधरूपमा अन्यत्र लगेर बेच्ने गरेको पाइएको छ । नियमअनुसार सडक चौडा गर्दा निस्किएका ग्राभेल
(कमला अर्याल) नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ घटाएसँगै डिजेल प्लान्टको प्रयोगमा पनि कमी आएको छ। प्राधिकरणले काठमाडौं उपत्यकालाई तिहारलगत्तै लोडसेडिङमुक्त गर्ने तथा उपत्यकाबाहिरका जिल्लाहरूमा पनि लोडसेडिङ घटाउने घोषणा गरेपछि उद्योग क्षेत्रमा
ईश्वरराज ढकाल अबको प्रधानअध्यापक कस्तो हुन्छन्। कस्तो प्रधानअध्यापक छनौट गर्ने ? संविधानमा सामुदायिक विद्यालयलाई स्थानीय सरकारको जिम्मा दिने भनेको छ। प्रअ भनेकै सबैभन्दा अग्र भागमा रहेका काम गर्ने जनता हुन।
इस्लिङटन कलेजले ३ सय १५ जना स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरूको दिक्षान्त समारोह सम्पन्न गरेको छ। लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयका उपकुलपति प्राध्यापक जोन र्याफ्टरी, सहउपकुलपति डोमिनिक पामर–ब्राउन र डिन साइमन जोन्सले
लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयका उपकुलपति प्राडा जोन र्याफटरीले नेपालको इस्लिङटन कलेज उत्कृष्ठ साझेदार संस्था रहेको बताउनुभएको छ। दिक्षान्त र विभिन्न विषयमा सम्झौता गर्न पहिलो पल्ट नेपाल आउनुभएका उहाले नेपालको पठन पाठन
चन्द्र भण्डारी नेता, नेपाली कांग्रेस संविधानसभाबाट जारी भएको संविधानप्रति मधेसवादी दलहरूले राख्दै आएको असन्तुष्टिलाई सम्बोधन गर्न सरकारले दोस्रो संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गरेको छ। सीमांकनको विवाद मिलाउन सरकारले
(कमल ढकाल) भैरै भाषा बोल्न सक्ने खुबी हुनु सम्पत्ति हो । तर जतिसुकै भाषा आओस् अनावश्यक कुरामा चुप लाग्ने खुबी हुनु झनै अमूल्य सम्पत्ति हो । आजको नेपाली माँझ चर्चित
रश्मी थापा ख्यातिप्राप्त गायक तथा संगीतसाधक प्रेमध्वज प्रधानको करिब एक दशकपछि गायनमा पुनरागमन भएको छ। घुम्तीमा नआऊ है गायक प्रधानले ती आँखामा को छ भन बोलको गीतमार्फत गायनमा पुनरागमन गरेका