-तेजराज शर्मा प्रमुख प्रशासकीय अधिकृत वालिङ नगरपालिका, स्याङ्जा वालिङ नगरपालिका स्मार्ट सिटीको अवधारणामा अगाडि बढेको नगरपालिका हो । नेपाल सरकारबाट वालिङ नगरपालिकालाई स्मार्ट सिटीका रूपमा विकास गरिने भनी घोषणा गरिएकाले
काठमाडौ । भारतको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंको चन्द्रागिरिस्थित श्री विष्णुदेवी माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको मंगलबार भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशल, चन्द्रागिरि नगरपालिकाका वडाध्यक्ष घनश्याम लुईटेल, विद्यालय
काठमाडौँ। कक्षा १२ को परीक्षामा बानेश्वर क्याम्पसबाट सहभागी ८० वर्षीया रत्नकुमारी सुनुवार उत्कृष्ट नतिजाका साथ उत्तीर्ण भएकी छिन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार सुनुवारको २.६४ जिपिए अङ्क
-लेखनाथ कोइराला, अध्यक्ष नेपाल निजामती कर्मचारी संगठन निजामती सेवा ऐन यो सदनबाटै जारी हुनुपर्दछ भन्ने हाम्रो मान्यता छ । अझै आलटाल गर्ने हो भने हामी छिट्टै आन्दोलनका थप कार्यक्रमको घोषणा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझ ५ बजे सार्वजनिक गर्न तयारी गरेको छ । बोर्डले नतिजा सार्वजनिक गर्न साँझ ५ बजे बोर्ड बैठक
राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ ।
काठमाडौँ। काठमाडौँको गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय चार दिन बन्द हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाले आज एक सूचना प्रकाशित गरी देशव्यापी फैलिएको आँखा रोगका कारण जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेकाले चार दिन
सुर्खेत । नेपालगन्जबाट हुम्ला जहाज नजाँदा त्यहाँ आज हुने परीक्षाको प्रश्नपत्र पुर्याउन निकै समस्या भएको थियो। नागरिक उड्डयन प्राधिकरणले साउन १२ गते शुक्रबारदेखि नयाँ उडान तालिका निकालेपछि हुम्लामा जहाज नउड्दा
काभ्रे। काभ्रेपलाञ्चोक जिल्लाको शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले ‘विद्यार्थीका प्रश्न जिल्ला समन्वय समितिलाई’ कार्यक्रम आयोजना गरी समग्र शिक्षाको अवस्थाका बारेमा विद्यार्थीका प्रश्नहरु सङ्कलन गरेको छ । कार्यक्रममा
काठमाडौँ। सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ, नेपाल(पेट्सान) ले शनिवार एक कार्यक्रमको आयोजना गरी एस.ई.ई.२०७९ मा उत्कृष्टता हासिल गर्ने सदस्य विद्यालयका विद्यार्थीहरु , उत्कृष्टता हासिल गर्न सहयोग पु¥याउने शिक्षक /कर्मचारी तथा
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विद्यालय शिक्षा ऐनको मस्यौदा स्वीकृत गरेलगत्तै सरोकारवाला निकायले आन्दोलन गर्ने भएका छन् । ऐनको मस्यौदा संशोधन गर्न माग गर्दै शिक्षक महासंघ, सामुदायिक विद्यालय व्यवस्थापन महासंघ, गाउँपालिका
काठमाडौँ। सरकारले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संशोधन नगरेको भन्दै निजी विद्यालयका सञ्चालकहरुले माईतीघरमा प्रदर्शन गरेका छन् । विद्यालय शिक्षा सम्बन्धी विधेयक अगाडी बढाउँदा सरोकारवाला
काठमाडौँ। काठमाडौँ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) जिल्ला कार्यसमितिले काठमाडौँमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ। कार्यसमितिले शुक्रबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई सम्मान
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा र डिप्लोमा÷प्रमाणपत्र तहका सम्पूर्ण प्रवेश परीक्षा स्थगित गरेको छ । सीटीईभीटीका सदस्यसचिव जीवनारायण काफ्लेको जोडबलले जबरजस्ती सिट
काठमाडौँ । कक्षा ११ को छात्रवृत्तिका लागि प्रवेश परीक्षा दिएका विद्यार्थीहरुले कुन उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्न पाउने भन्ने सूचना अन्तिम नतिजासँगै प्रकाशन हुने शिक्षा विभागले जानकारी दिएको छ ।
–मस्यौदाप्रति निजी विद्यालयको आपत्ति –संशोधन नगरे आन्दोलन गर्ने चेतावनी काठमाडौं । विद्यालय शिक्षासम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयक मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको आज पाँच दिन पुगेको छ । मन्त्रिपरिषद्ले पारित
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको कक्षा ११को छात्रवृत्ति परीक्षाको परीक्षाफल भोली आइतबार बिहानैसम्म प्रकाशित हुनेछ । कामपा शिक्षा विभागले उच्च प्रविधिमा आधारित परीक्षण गरेकोले शनिबार मध्यरात वा आइतबारभित्र परीक्षाफल
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ। परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी माध्यममा सोधिने र अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई
काभ्रे । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई काठमाडौँ विश्वविद्यालयले रिसर्च फेलोसिपमा सिभिल इन्जिनियरिङ विषयमा पिएचडी अध्ययन गराउने निर्णय गरेको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ विभागले विश्वविद्यालयको नीति अन्तर्गत
-मेहल पार्की राष्ट्रिय दलित आयोग केन्द्रीय सदस्य मेहल पार्की नेपालको दलित आन्दोलनमा लागेका एक बौद्धिक व्यक्तित्व हुनुहुन्छ । हुम्लाको विकट गाउँमा सानै उमेरदेखि दलित आन्दोलनप्रति झुकाव राखेका उहाँले यस क्षेत्रमा