लमजुङ । जिल्ला समन्वय समिति लमजुङमा नेकपा (एमाले)को प्यानल नै विजयी भएको छ । जिसस प्रमुखमा एमालेका पुर्णबहादुर गुरुङको प्यानल नै विजयी भएको हो । एमालेका उम्मेदवार गुरुङले गठबन्धनका तर्फबाट
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले एमाले नेता हुँ भन्ने अरूलाई भोट हाल्ने छुट नभएको बताएका छन् ।
महोत्तरीमा स्थानीय तहको निर्वाचनले गाउँपालिका र नगरपालिकामा नेतृत्व चयन गरेसँगै अब जिल्ला समन्वय समिति निर्वाचनको रस्साकस्सी सुरु भएको छ ।
मुगु । जिल्लाका ४ वटा स्थानीय तहका कार्यपालिकाले पूर्णता पाएका छन् । पछिल्लो पटक बुधवार छायाँनाथ रारा नगरपालिकाको कार्यपालिकाले पूर्णता पाएसँगै जिल्लाका सबै स्थानीय तहको कार्यपालिकाले पूर्णता पाएको हो ।
जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा एमालेका लिलाधर पौडेल निर्वाचित भएका छन् ।
पोखरा । जिल्ला समन्वय समिति कास्कीको शुक्रबार हुने निर्वाचनका लागि गठबन्धन र नेकपा एमालेले आफ्ना उम्मेदवारको टुंगो लगाएका छन् । जिसस प्रमुखमा एमालेले पोखरा २२ का सदस्य लीलाधर पौडेल र
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पार्टी कमजोर हुनुमा अनुशासन हिनता मुख्य कारण भएको बताएका छन् । बिहीबार एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकमा सम्बोधन गर्दै पार्टी
पाेखरा महानगरपालिका-१८ काे वडाध्यक्षमा ३ मतले चुनाव हारेपछि एमालेका उम्मेद्वार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन् ।
तिलोत्तमा नगरपालिकाको नगरकार्यपालिकामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।
रौतहट । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाको वृन्दावन नगरपालिकामा नेपाली कांग्रेसको परिणाम शून्यमा सिमित भएको छ । अघिल्लो निर्वाचनमा कांग्रेसले यस नगरमा विजयी हासिल गरे पनि जनमुखी
धनगढी। सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये हालसम्म जम्मा ८७ पालिकामा निर्वाचन सम्पन्न भइ मत परिणाम आएको छ । तर, सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूले भने ८८ वटै स्थानीय तहमा शान्तिपुर्ण रुपमा निर्वाचन
उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।
पर्वत । पर्वतको महाशिला गाउँपालिकाको कार्यपालिका सदस्य पदमा नेकपा एमालेका उमेदवार सर्वसम्मत निर्वाचित भएका छन । कार्यपालिका सदस्य पदको निर्वाचनमा नेकपा(एमाले)को तर्फबाट मात्रै उमेदवारी परेका कारण कार्यपालिका सदस्य निर्बीरोध निर्वाचित
काठमाडौं । स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग भएको प्रतिवेदन सार्वजनिक भएको छ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निवार्चनमा वालबालिकाको प्रयोग
काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १४ हजार ४ सय २ महिला निर्वाचित भएका छन् । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार ५५ हजार ६ सय ९९ महिला
नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले ३४ प्रतिशत मतसहित नेकपा एमाले स्थानीय तह निर्वाचनमा बहुमत र लोकप्रिय मत प्राप्त गरेको दाबी गरेका छन् ।
धनगढी । कैलालीका १३ मध्ये एक पालिकामा महिला प्रमुख विजयी हुँदा दुई पालिकाको उपप्रमुख पद महिलाले गुमाएका छन् । पाँच दलीय सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलले भागबण्डा मिलाउँदा दुई पालिका उपप्रमुखमा
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा स्थानीय तहमा उम्मेदवारी दर्ता गरेका २ हजार ४ सय ६७ मध्ये ९ सय ३३ जनाको जमानत जफत भएको छ । नेकपा एमाले विरुद्ध गठवन्धन गरेका सत्तारुढ
बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका वडानम्बर ३ कि वडाध्यक्ष गौरी अधिकारी रावलले स्थानीय जनताहरुका भावनाहरुलाई समेटेर समग्र वडाको विकासमा अधि बढ्ने बताएकी छन् । नवनिर्वाचित वडाध्यक्ष गौरी अधिकारी रावल २०७९
राष्ट्रिय सभाबाट सरकारले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।