नेपाल समाचारपत्र काठमाडौं अख्तियार दुरूपयोग अनुसन्धान आयोगका चार जना आयुक्तहरूको योग्यता नपुगेको उल्लेख गरी बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। नागार्जुन नगरपालिका–८ बस्ने दक्षबहादुर क्षत्रीले दायर गरेको रिट
धनवीर दाहाल, रुकुम तत्कालीन विद्रोही माओवादीको हेडक्वार्टरका रूपमा चिनिने रुकुमको चुनवाङमा माओवादी शान्ति प्रक्रियामा आएको ११ वर्षपछि बल्ल सडक सञ्जालसँग जोडिएको छ। बुधबार घर अगाडि गाडी पुग्दा चुनवाङ गैरीगाउँका स्थानीय
टीका बन्धन, काठमाडौं खानेपानीको चरम समस्या व्यहोर्दै आएका पाँचथर, काभ्रे र रामेछापका विभिन्न बस्तीमा खोलाको पानी ‘अपलिफ्ट’ गरेर पानी संकट टार्ने बृहत् योजना अघि सारिएको छ। खडेरीग्रस्त बस्तीमा आगामी २
उत्तम नेपाल, भद्रपुर पाको उत्तरी क्षेत्रमा रहेको बाहुनडाँगी वर्षौंदेखि हात्ती प्रभावित क्षेत्रका रूपमा परिचित छ। भारतको खर्साङ डिभिजन वनअन्तर्गत कोलाबारी वन हुँदै मेची नदी पार गरी दैनिक बाहुनडाँगीको विभिन्न गौडाबाट
विमल विष्ट, डोटी रतीय एक हजार र पाँच सय दरका रुपियाँको नोट नचल्ने भएपछि डोटीका स्थानीयबासीलाई घर खर्च चलाउन धौ–धौ परेको छ। यहाँका व्यापारीले भारतीय नोट नसाटे पनि सरकारले साटीदेला
नेपाल समाचारपत्र हेटौंडा मकवानपुरका स्वास्थ्य संस्था तोकिएको समयावधिसम्म खुल्ने नगरेको पाइएको छ। स्वास्थ्य मन्त्रालयको निर्देशन अवज्ञा गर्दै सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, तथा उपस्वास्थ्य चौकी बिहान १० बजेदेखि
हेटौंडा, (नेस) नवराज दाहाललाई खेतीपाती गर्दा जीवन निर्वाहका लागि समस्या थियो। तर, भैंसी पालेर खुवा बनाउन थालेपछि भने उनले विगत सम्झनुपरेको छैन। मकवानपुरको ठिंगन–२ स्थित आलेगाउँका दाहालले खुवा बेचेर हेटौंडा–५ मा
४ महिनामा ७३ लाई सहुलियत उपचारको सिफारिस नानीराम नेपाल, सिन्धुपाल्चोक उपचारमा सहुलियतको सिफारिसका लागि दैनिकजसो जिल्ला जनस्वास्थ्य कार्यालयमा लर्को नै लाग्न थालेको छ। चालू आर्थिक वर्षको ४ महिनामा जनस्वास्थ्य कार्यालयबाट
टंकराज अधिकारी, पोखरा यन्स क्लब्स अन्तर्राष्ट्रिय मल्टिपल डिस्ट्रिक ३२५ नेपालको लायन्स फेलोसिप प्रोग्रामको तयारी तीव्र पारिएको छ। आगामी मंसिर ४ गते शनिबार पोखरा नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा सम्पन्न हुन गइरहेको
नेपाल समाचारपत्र बारा जिल्ला प्रशासन कार्यालयले बाराको निजगढ नगरपालिकास्थित इशा सप्लायर्सको गोदामबाट बरामद भएको म्याद गुज्रेको १७ हजार लिटर सोयविन तेल बिहीबार साँझ जलाएर नष्ट पारेको छ। नष्ट पारिएको उक्त
नेपाल समाचारपत्र चन्द्रौटा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय पुनःस्थापना गर्नुपर्ने माग गर्दै कपिलवस्तुको बहादुरगन्ज गाविसका युवाहरू जिल्ला प्रशासन कार्यालयमा पुगी ज्ञापनपत्र बुझाएका छन्। झन्डै २५ वर्षअघि बहादुरगन्जबाट विस्थापित भएको राष्ट्रिय
नेपाल समाचारपत्र भद्रपुर झापामा ११ वा १५ हुने स्थानीय तह पुनर्संरचनासम्बन्धी जिल्लास्तरीय राजनीतिक दलबीच विवाद बल्झिँदै गएको छ। एमालेलगायत ६ दलले ११ वटा स्थानीय तह हुनुपर्ने अडानमा छन् भने नेपाली
हेमन्त पौडेल, कैलाली सुदूरपश्चिममा अझै पनि ठूलो संख्यामा गर्भवती महिलाहरू असुरक्षित तवरले घरमै प्रसूति हुने गरेको पाइएको छ। एक तथ्यांकअनुसार सुदूरपश्चिममा कुल गर्भवती महिलाको २६ प्रतिशत गर्भवती महिलाहरू स्वास्थ्यकर्मीको सहयोगविना
नेपाल समाचारपत्र राजविराज राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराले सरकारले गराउन लागेको स्थानीय निकायको चुनावमा समावेश गरिएको गाउँपालिकाको धारणा नै मान्य नरहेको बताउनुभएको छ। सप्तरीको राजविराजमा शनिबार आयोजना गरेको पत्रकार
हिन्दूहरूको दोस्रो ठूलो चाड तिहारका लागि भारतबाट करिब २ लाख थान फूलको माला ल्याइने भएको छ। नेपाली उत्पादनले बजार माग धान्न नसकेपछि हरेक वर्षको तिहारमा भारतबाट पुष्प तथा प्लास्टिकका माला
छोटो दूरीको पदयात्राको लागि पोखरामा नयाँ गन्तव्य थपिने छ। स्थानीयबासीले गुरुयोजनालाई जतिसक्दो छिटो कार्यान्वयनमा ल्याए एकदिने हाइकिङ गर्ने पर्यटकलाई अर्को दिन थप्न सक्ने वातावरण बन्ने छ। पोखरा–२५ पुम्दीभुम्दीबासीले कोटमा अग्लो
भद्रपुर, (नेस) विभिन्न पार्टी परित्याग गरी ९० जना राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा प्रवेश गरेका छन्। झापाको पृथीवीनगर र भद्रपुरनगरपालिका स्थानीय तथा कार्यकर्ताहरूले स्वस्फूर्त रूपमा सदस्यता लिएर पार्टी प्रवेश गरेका हुन्।
नेपाल समाचारपत्र काठमाडौं डेङ्गु रोगबाट प्रभावितहरूको संख्या धेरै देखिएपछि चितवनको टाँडीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विषेश अभियान सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री गगनकुमार थापाको निर्देशनमा विषेश अभियान सुरु
नेपाल समाचारपत्र काठमाडौं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्थानीय तहको संख्या र सीमाना निर्धारण आयोगलाई आवश्यक पर्ने सबै विवरण उपलब्ध गराउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ। मन्त्रालयले
काठमाडौं, (नेस) प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारको कामप्रति असन्तुष्टि जनाउँदै व्यवस्थापिका संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिनुपर्ने माग गरेको छ। एमालेले नेपालको आन्तरिक विषयलाई अन्तर्राष्ट्रिय मामिलामा जोडेर