रामहरि गजुरेल, नुवाकोट, शनिवार पहाडमा माघेसंक्रान्ति र तराईमा माघी पर्वको उल्लास दैशैभरी छाइरहेको थियो । यसै मेसोमा नुवाकोटको तारुकाको चन्दनीडाँडा गाउँमा भने अर्को बेग्लै रौनक थपियो, बलवान साँढेहरुको रोचक घम्साघम्सी
काठमाडौँ, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ वल्ड फ्युचर इनर्जी समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी हुन १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त अरब इमिरेट
काठमाडौं,(नेस) । राष्ट्रपति विद्यादेवी भण्डारीले माघे संक्रान्तिको अवसरमा शनिबार राष्ट्रपति निवासमा चियापान कार्यक्रमको आयोजना गर्नुभएको छ । सो अवसरमा सबैजसो दलका शीर्ष नेता तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो
काठमाडौँ, १ माघ । न्यूनतम तापक्रम शून्यमा झरेपछि आज काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा अत्यन्तै जाडो महसुस गरिएको छ । एक्कासि तापक्रम घटेपछि उपत्यकामा चिसो बढ्नुका साथै केही स्थानमा तुसारोसमेत
काठमाडौं, २९ पुस । सामाजिक सञ्जालमा चलचित्र छक्कापन्जा लिक गर्ने श्रीकृष्ण सुवेदीले आत्महत्या गरेका छन्। चितवनका सुवेदीले काठमाडौं महानगरपालिका ९ बिजयचोकमा भाडामा बस्दै आएका थिए । गौशाला प्रहरीका अनुसार उनी
काठमाडौं, २९ पुस । काठमाडौंबाहिर लामो दूरीमा आफ्नो बसबाट यात्रा गर्नेहरुका लागि साझा यातायातले छुट दिने भएको छ । साझाले काठमाडौं बाहिर यात्रा गर्ने यात्रुलाई २० प्रतिशत छुटको सुविधा दिने
चितवन, २९ पुस / माडी नगरपालिका–११ खरकट्टामा आज बिहान हात्तीको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पिसाब फेर्न घरबाहिर निस्किएका अमृत सुनारका १३
रत्ननगर चितवन, २९ पुस । नक्कली जग्गाधनी बनेर अर्कैको जग्गा बैंकमा धितो राखी रु दुई करोड ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको रत्ननगरस्थित साबिक बछौली गाविसमा कमल
चितवन, २९ पुस / कोसीटप्पु वन्यजन्तु आरक्षबाट अर्ना ल्याउनका लागि चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक सहितको टोली माघको पहिलो हप्ता त्यसतर्फ जाने भएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत
काठमाडौं, (नेस) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ पहिलो साता स्थानीय तहको चुनावको मिति घोषणा हुने बताउनुभएको छ। उहाँले अब हुने स्थानीय चुनावमा माओवादी पहिलो पार्टी बन्ने बताउनुहुँदै स्थानीय तहको निर्वाचन
काठमाडौं, (नेस) छिमेकी मुलुक चीनले नेपालले अघि बढाएको संविधान संशोधन र कार्यान्वयनलाई नेपालको आफ्नो आन्तरिक मामिला भएको जनाउँदै राजनीतिक समस्याहरू आफ्नै पहलमा समाधान गर्ने विश्वास व्यक्त गरेको छ। नेपालका लागि
काठमाडौं, २८ पुस । पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रवल गुरूङले आफ्नो घडी हराएको बारेमा बिहिबार विज्ञप्ति निकाल्दै यस विषयमा विभिन्न अफवाह फैलिएको बताए । होटल र्याडिसनको चेन्जिङ रूममा गएको
काठमाडौं, २८ पुस । आज बिहिबारबाट श्री स्वस्थानी व्रत सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ । पौष शुक्ल पूर्णिमामा भन्न
काठमाडौँ, २८ पुस । सुबिसु क्यान इन्फोटेक–२०१७ आगामी माघ १३ देखि १८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा हुने भएको छ । क्यान महासङ्घले बुधबार यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा सूचना प्रविधिसम्बन्धी दुईसय
काठमाडौं, २८ पुस । ३३ किलो सुन काण्डमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुई जना अधिकृतहरु पक्राउ परेको छ। सुन तस्करीमा सघाएको आंशकामा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले विमानस्थल भन्सारका अधिकृतद्धय श्रीनारायण
काठमाडौँ, २७ पुस । शिव सेना नेपालले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा आज १०८ मिटर लामो माला चढाएको छ । तत्कालीन समयमा विभिन्न भागमा छरिएको भू–भागलाई शाहले एकीकरण गरी
काठमाडौं, (नेस)। सरकारले सार्वजनिक बिदा हेरफेर गर्ने निर्णय गरेको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकपछि जानकारी दिँदै सरकार प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री राम
काठमाडौँ, २७ पुस । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९५ औँ जन्मजयन्तीको अवसरमा उहाँको सालिकमा माल्यार्पण गरिएको छ । विभिन्न सङ्घ संस्थाका प्रतिनिधिका साथै राजनीतिक दलका नेताले सिंहदरबार मूलद्वार अगाडि रहेको
काठमाडौं, २७ पुस । नेपाली कांग्रेसको जनसम्पर्क समिति फिनल्यान्डमा गठन भएको छ । नेविसंघका पूर्व सहमहामन्त्री सन्देश अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नेपाली कांग्रेसको जनसम्पर्क समिति गठन गरिएको हो । समितिको
इलाम, २७ पुुस / सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले मुलुक निर्वाचनतर्फ उन्मुख भएको बताउनुभएको छ । मङ्गलबार इलाम नगरपालिकाको २२औँ नगर परिषद्को उद्घाटन गर्नुहुँदै उहाँले संविधान संशोधन