काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले आगामी साउन १ गतेदेखि बालबालिकाको नाममा पाँच हजार जम्मा गरिदिने भएको छ। नगरभित्रका बालबालिकाको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले पहिलोपटक यस्तो कार्यक्रम कार्यान्वयनमा
सुर्खेत । भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको मृत्यु भएको छ भने उनका बुबा रमेश घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका
काठमाडौं । चितवनमा गत वर्ष साउनदेखि हालसम्ममा एक हजार सात सय ७१ जनामा डेंगु सङ्क्रमण देखिएको छ। चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका ती बिरामीमा डेंगुको सङ्क्रमण देखिएको हो। जनस्वास्थ्य
काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ देखि सञ्चालन गर्ने निर्णय गरेको छ। आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई मौका परीक्षा साउन २३
काठमाडौं । स्पेन जारी युरो कपको क्वाटरफाइनलमा पुगेको छ। गए राति सम्पन्न खेलमा स्पेनले जर्जियालाई ४-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो। स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको
काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले टी-२० विश्वकप जितेको भारतीय क्रिकेट टिमलाई १२५ करोड भारु पुरस्कार दिने घोषणा गरेको छ। बोर्डका सचिव जय शाहले टिम, प्रशिक्षक, सपोर्ट स्टाफलाई बधाई दिँदै
काठमाडौं । नेपाली पारा पौडीबाज भीमबहादुर कुमाल पेरिस पारालिम्पिक २०२४ का लागि छनोट हुनुभएको छ। भीमले पारालिम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गर्नुभएको हो। उहाँले पेरिस पारालिम्पिकका लागि बाइपार्टी कमिसनमार्फत् वाइल्ड
काठमाडौं । इङल्याण्ड युरो कपको क्वाटरफाइनलमा पुगेको छ। गएराति सम्पन्न खेलमा स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्डले प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। इङल्याण्डले १-० गोलले पछि परेको
उदयपुर । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खोटाङ, उदयपुरले आइतबार जिल्लाका दुई कृषक समूहलाई सवारी साधन हस्तान्तरण गरेको छ । परियोजनाको जोन प्राविधिक
काठमाडौं । चितवनमा एक हजार सात सय ७१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । चितवनका विभिन्न अस्पतालमा उपचारका
काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आइतवार धान दिवसको अवसर पारेर कृषि क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग तथा ऊर्जाको प्रभावकारिता विषयमा एक अन्तरक्रिया आयोजना गरेकाे छ । पूर्व विज्ञान प्रविधि तथा
बुटवल । बुटवल उपमहानगरपालिकाले बुटवललाई दुध उत्पादनमा अबल बनाउन किसानलाई पाडी वितरण गरेको छ । पशुपालक किसानलाई पाडी वितरण शुरु गरिएको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र
दाङ । दाङको बङलाचुली गाउँपालिका(५ साकिने बस्ने ७३ वर्षीय ओबिराम घर्तीको गोठमा आगजनी गरेको अभियोगमा निजकै बुहारी २६ वर्षीया खेमा घर्तीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको कारण
काठमाडौं । विगत साढे एक दशकदेखि हङकङलाई कर्मथलो बनाउँदै आएकी बागलुङकी कवि जुनू रानाको प्रथम कविताकृति ‘रातो नदी’ को शनिबार नयाँबानेश्वरको थापागाउँस्थित मण्डला थिएटरको प्रेक्षालयमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति, वरिष्ठ कवि
काठमाडाैं । प्रहरी अधिकारीले अनुचित लेनदेन (मिटरब्याज)सँग सम्बन्धित सबै उजुरी लिन नसकिएको बताएका छन्। गृह मन्त्रालयका अधिकारी, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी छानबिन आयोगका पदाधिकारी र उच्च प्रहरी अधिकृतबीच आज भएको
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनबाट भारी मतान्तरका साथ केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली विजयी भएका छन् । शनिबार सिल्भर वक काठमाडौंमा सम्पन्न भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार अर्जुन रसाइलीले
काठमाडौं । नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १४.८३ अङ्कले घटेर दुई हजार ३७. ०९ विन्दुमा कायम भएको छ । आज विभिन्न ३२० कम्पनीको ९१
लमजुङ । बेसीशहर नगरपालिका र मर्स्याङदी गाउँपालिकामा भारी वर्षा र बाढीका कारण खानेपानीको संरचनामा क्षति पुर्याउँदा उपभोक्ताहरु प्रभावित भएका छन् । बर्खा लागे सँगै अविरल बर्षा हुँदा भलामखोलामा आएको बाढीले
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समान विचार भएकाहरु एकै ठाउँमा उभिएर देशलाई निकास दिने समय आएको बताएका छन् । आज नेपाल जनता पार्टी धिरेन्द्र झा समुहलाई पार्टीमा समाहित
दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रममा विपद् र त्यसको न्युनिकरणको उपाएका विषय समेत समावेश गरेको छ । पारिस्थितिकीय प्रणालीमा आधारीत अनुकुलन आयोजना (इविए) को सहयोगमा तयार पारिएको स्थानीय पाठ्यक्रममा