काठमाडौं । फ्रान्स जारी युरो कपको क्वाटरफाइनलमा पुगेको छ। राउन्ड १६ अन्तर्गतको खेलमा फ्रान्स बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो। फ्रान्सको जितमा खेलको ८५औं मिनेटमा राण्डल
काठमाडौं । पोर्चुगल जारी युरो कपको क्वाटरफाइनलमा पुगेको छ । गए राति सम्पन्न खेलमा स्लोभेनियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै पोर्चुगल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो। निर्धारित ९० मिनेटको खेल गोलरहित
काठमाडौँ। स्वास्थ्य मन्त्री प्रदीप यादवले वीर अस्पतालको आकस्मिक अनुगमनमा जाँदा आकस्मिक कक्षमा एउटै बेडमा ३ जना सम्म बिरामी पाए । फार्मेसिमा उत्तिकै लाइन थियो । डायलासिसका बिरामीले बेड पर्खेर बसका
कास्की । लायन्स डिस्ट्रिक्ट ३२५ आई नेपालका डिस्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले पद भार ग्रहणसँगै कार्यकाल सुरु गरेका छन् । ढुंगानासँगै प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे द्वितीय भाइस डिस्ट्रिक्ट
काठमाडौँ। नेपाल नर्सिङ परिषद्को गत शनिवार लिएको ३६ औ नाम दर्ता परीक्षामा मिश्रित नतिजा आएको छ । परीक्षामा पीसीएल नर्सिङ तर्फ दुई तिहाइ बढी नर्सहरु फेल भएका छन् । तर
काठमाडौँ । आइसीसी टी- २० विश्वकपको उपाधि जितेको भारत बेरिल आँधीका कारण बारबाडोसमा फसेको छ । भारतीय टोली आज भारत फर्किन न्युयोर्क उड्ने तालिका रहेकोमा खराब मौसमका कारण बारबाडोसमै फसेको
लन्डन, (एजेन्सी) स्विट्जरल्यान्डसँग २–० ले हारेपछि डिफेन्डिङ च्याम्पियन इटाली जारी युरो २०२४ बाट बाहिरिएको छ । लुसियानो स्पालेतीको टोली वास्तवमा समूह चरणमै कमजोर देखिएको थियो । क्रोएसियासँगको खेलमा अन्तिम मिनेटमा
काठमाडौँ । भारतीय विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकलाई आइपिएल टिम रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले आफ्नो ब्याटिङ प्रशिक्षक र मेन्टर बनाएको छ । आरसीबीले कार्तिकलाई ब्याटिंग कोच र मेन्टर बनाएको जानकारी
धादिङ । १४ वर्षीया बालिकालाई बलात्कार कसुरमा १७ वर्षीय बालकलाई जिल्ला अदालतले साेमबार १२ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला न्यायधिस गोपाल प्रसाद बास्तोलाको इजलासले असार ९ गते
बुटवल। भैरहवामा निर्माण भएको तर सञ्चालन हुन नसकेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था बुझ्न प्रतिनिधिसभा सार्वजनिक लेखा समिति भैरहवामा आएको छ । विमानस्थल सञ्चालनमा देखिएका समस्याका बारे अध्ययन , अनुसंन्धान
ललितपुर। रोटरी क्बल भैसेपाटीको अध्यक्षमा सिंहराज थापा चयन भएका छन् । शनिवार सम्पन्न १६ औँ चार्टर डे एवं पद हस्तान्तरण कार्यक्रममा थापाको नेतृत्वमा सन् २०२४–२०२५ का लागि नयाँ कार्यसमिति चयन
काठमाडौं। झापा, कमल गाउँपालिका-५ वरगाछी बस्ने ४४ वर्षीय कमल सुव्वाको घरमा जुवातास खेलिरहेको अवस्थामा कमलसमेत १२ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले
काठमाडौँ । बलिउडका दिग्गज अभिनेता शत्रुघन सिन्हा अस्पतालमा भर्ना भएका छन् । छोरी सोनाक्षी सिन्हाको विवाहको केही दिन पछि बुवा शत्रुघन सिन्हा अस्पताल भर्ना हुनुपरेको छ । बिहेपछि शत्रुघ्न सिन्हा
बुटवल। नेपाल प्रेस युनियनको नेपाल पत्रकार महासंघको विरुद्धको आन्दोलन अन्तर्गत सोमबार धर्ना कार्यक्रम सुरु भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिले आफ्नै संरचना शाखा र प्रदेशले सिफारिस गरेका सदस्यहरुको नामावली
काठमाडौं । भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेका छन्। सोमबार बिहान सम्पन्न समूह चरणका अन्तिम खेलमा भेनेजुएलाले जमैकालाई ३-० गोल अन्तरले पराजित गरेको थियो। भेनेजुएलाको जितमा एडुवार्ड बेलो, सालोमोन
काठमाडौं । जारी युरोकपको नक आउट चरणमा आज फ्रान्स र बेल्जियमबीच खेल हुँदै छ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुँदै छ । समुह चरणमा
काठमाडौं । भारतको बिहारमा दश दिनभित्र पाँचवटा पुल भत्किएका छन्। राज्यको अररिया, सिवान, पूर्वी चम्पारण, किशनगञ्ज र मधुबनी जिल्लामा पुलहरू भत्किए पछि यसको चर्चा सबै तिर भइरहेको छ। भत्किएका पाँच
काठमाडौं । फ्रान्सको संसदीय चुनावको पहिलो चरणमा राष्ट्रपति इमानुएल म्याक्रोनको पार्टी पछाडि परेको छ। सीएनएन रिपोर्टका अनुसार मरिन ले पेनको दक्षिणपन्थी राष्ट्रिय र्याली (आरएन) पार्टीले पहिलो चरणमा अग्रता बनाएको छ
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले आगामी साउन १ गतेदेखि बालबालिकाको नाममा पाँच हजार जम्मा गरिदिने भएको छ। नगरभित्रका बालबालिकाको शैक्षिक, आर्थिक एवं सामाजिक सुरक्षाका लागि नगरपालिकाले पहिलोपटक यस्तो कार्यक्रम कार्यान्वयनमा
सुर्खेत । भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको मृत्यु भएको छ भने उनका बुबा रमेश घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका