विधा

पेज थ्री ग्यालेरी

सन्तानसँग: नायिका सञ्चिता लुईंटेलद्वारा फेसबुकमा पोष्ट गरिएको उनको पति तथा नायक निखिल उप्रेती तथा छोरी सान्वी र छोरा आर्थव। सन्तानसँग: नायिका सञ्चिता लुईंटेलद्वारा फेसबुकमा पोष्ट गरिएको उनको पति तथा नायक निखिल उप्रेती तथा छोरी सान्वी र छोरा आर्थव। १७ पुस २०२६, बिहिबार ००:०० आमाछोरी: अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धर छोरी कविताका साथ। आमाछोरी: अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धर छोरी कविताका साथ। १७ पुस २०२६, बिहिबार ००:०० सुटिङ सेल्फी: नौलाई शून्य नब्बे बोलको गीतको म्युजिक भिडियो सुटिङमा गायक रूपकुमार राई र गायिका मेनुका राई। सुटिङ सेल्फी: नौलाई शून्य नब्बे बोलको गीतको म्युजिक भिडियो सुटिङमा गायक रूपकुमार राई र गायिका मेनुका राई। १७ पुस २०२६, बिहिबार ००:०० टाइम पास:अभिनेतृ तथा निर्मात्री करिश्मा मानन्धर शनिबार फुर्सदको दिन तस्वीर खिचेर रमाउँदै। टाइम पास:अभिनेतृ तथा निर्मात्री करिश्मा मानन्धर शनिबार फुर्सदको दिन तस्वीर खिचेर रमाउँदै। १७ पुस २०२६, बिहिबार ००:०० गज्जब छ गज्जब छ १७ पुस २०२६, बिहिबार ००:०० दोस्ती: नायिका विपना थापा र हेयर ड्रेसर ऋतु राना राजधानीमा आयोजित एक कार्यक्रममा। दोस्ती: नायिका विपना थापा र हेयर ड्रेसर ऋतु राना राजधानीमा आयोजित एक कार्यक्रममा। १७ पुस २०२६, बिहिबार ००:०० हेलो रुकुम: नायिका रेखा थापा रुकुमको कार्यक्रममा। हेलो रुकुम: नायिका रेखा थापा रुकुमको कार्यक्रममा। १७ पुस २०२६, बिहिबार ००:०० महोत्सवको रन्को: अभिनेतृ तथा निर्देशक झरना थापा रुकुम महोत्सवमा दर्शकका बीच। महोत्सवको रन्को: अभिनेतृ तथा निर्देशक झरना थापा रुकुम महोत्सवमा दर्शकका बीच। १७ पुस २०२६, बिहिबार ००:०० ह्याप्पी बर्थडे : ख्यातिप्राप्त गायक प्रेमध्वज प्रधान संगीतकर्मीका साथ जन्मदिन मनाउँदै। ह्याप्पी बर्थडे : ख्यातिप्राप्त गायक प्रेमध्वज प्रधान संगीतकर्मीका साथ जन्मदिन मनाउँदै। १७ पुस २०२६, बिहिबार ००:०० सुटिङको समय: सुटिङको समयमा अभिनेता भुवन केसी, नायिका जिया केसी र निर्देशक दिवाकर भट्टराई। सुटिङको समय: सुटिङको समयमा अभिनेता भुवन केसी, नायिका जिया केसी र निर्देशक दिवाकर भट्टराई। १७ पुस २०२६, बिहिबार ००:०० बाबु कान्छा: शोभित बस्नेतद्वारा निर्मित फिल्म बाबु कान्छाको टिजरमा उनका नायकपुत्र सलोन बस्नेत। बाबु कान्छा: शोभित बस्नेतद्वारा निर्मित फिल्म बाबु कान्छाको टिजरमा उनका नायकपुत्र सलोन बस्नेत। १७ पुस २०२६, बिहिबार ००:०० साथसाथ: अभिनेत्री सञ्चिता लुइँटेल र नम्रता झा भेटघाटमा। साथसाथ: अभिनेत्री सञ्चिता लुइँटेल र नम्रता झा भेटघाटमा। १७ पुस २०२६, बिहिबार ००:००