ललितकला लेखनलाई प्रभावकारी बनाउने लक्ष्यका साथ एक दिवसीय लेखन कार्यशाला गरिएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, हस्तकला विभागको आयोजनामा भएको कार्यशालामा कलालेखनका विविध पक्षमाथि अवधारणा पत्र प्रस्तुत गरिएको थियो। नक्सालस्थित
न्युज अफ नेपाल, काठमाडौं । गत बैशाख ६ गते कोरोना संक्रमण पुष्टि भएदेखि घरमै आइसोलेशनमा रहेका वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिन थालेपछि
न्युज अफ नेपाल, काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । उनीसँगै छोराछोरी, बुहारी र नातिनीलाई कोरोना भएको श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् । उनी
कलाकार तथा कला लेखक मदन चित्रकारद्वारा लिखित कलासम्बन्धी पुस्तक थट्र्स अफ म्युजिङस् सार्वजनिक भएको छ। सिर्जना कलेज अफ फाइन आट्र्स लाजिम्पाटमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कृतिको विमोचन
नाइस टेलिभिजनमा प्रसारण भइरहेको नेपाल भाषाको कार्यक्रम झिगु सः (मेरो आवाज) ५०औं भाग पूरा भएको अवसरमा राजधानीमा एक विशेष कार्यक्रम आयोजना गरिएको छ।कार्यक्रममा नयाँ वर्षको अवसर पारेर गत वैशाख १
काठमाडौं । गायिका, मोडल तथा सञ्चारकर्मी सरिता भारतीले आफ्नो जन्मदिन हास्य कलाकार सुलेमान शंकर (इकु) ले राजधानीको मूलपानीमा सञ्चालन गरेको स्नेह आश्रम तथा गोकर्णमा रहेको संयुक्त अपांग केन्द्रका बालबालिकासँग मनाएकी
हेटौंडा, (नेस)। हेटौंडा–४ निवासी मिस टिन हेटौंडाकी फस्ट रनर्सअप श्रुति केसीले विजयका खुसीका पल पूर्वसडक बालक (भाञ्जा) हरूसँग केक काटेर मनाएकी छन्। सडक बालबालिकाको उद्धार, परामर्श, आवासीय सेवा–सुविधा, शिक्षा, स्वास्थ्य
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले ललितकलाको क्षेत्रमा योगदान पु-याएबापत दुई कलाकारलाई राष्ट्रिय अरनिको प्रज्ञा–सम्मानबाट सम्मानित गर्ने भएको छ। जनही १ लाख रुपियाँ राशिको सो सम्मान वरिष्ठ कलाकार वत्सगोपाल वैद्य र प्रवीणकुमार
शैली थिएटरले भर्चुअल बालनाटक महोत्सव आयोजना गरी उत्कृष्ट तीन नाटकलाई पुरस्कृत गर्ने भएको छ। एभरेस्ट एकेडेमी कैलालीको प्रस्तुति भूमिका, चुलाचुली रंगमञ्च लामको रिट्ठु र मर्निङस्टार विद्यालय सुर्खेतको अक्षरलाई महोत्सवमा सहभागी
रूपा पहाडी र रजनी राईले मिस एन्ड मिसेज डिस्याबिलिटी क्विन–२०२१ को शीर्ष उपाधि चुमेका छन्। प्रतियोगितामा डीना खत्री फस्ट र सरिता कोइराला सेकेन्ड रनर्सअप चुनिए। विजेता ४ जनाले क्रमशः १५,
बाललेखक समिर कोजू र बालकलाकार आश्रिती श्रेष्ठको बालचित्र कथा करण र कार्टुन शनिबार राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आयोजित कार्यक्रमबीच संस्कृतिविद् तथा शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरे। सो
अभिनेता तथा निर्माता निर्देशक विश्व बस्नेतको गोदावरीमा ७५औं जन्मदिन मनाइँदै नेपाल चलचित्र कलाकार संघका पदाधिकारी तथा कलाकर्मीहरू। सो अवसरमा संघका अध्यक्ष रवीन्द्र खड्काले बस्नेतले नेपाली चलचित्र क्षेत्रमा पु¥याएको योगदानको चर्चा
सम्पदा र संस्कृतिका विविध विषय समेटिएका कलाकृतिको प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा सम्पन्न भएको छ। साइकल्स अफ इम्पेर्मेन्स शीर्षकमा युवा कलाकार कविराज लामाले तयार पारेका प्रिन्टमेकिङ प्रदर्शनीमा इतिहासका विरासतलाई उधिनिएको
बुद्ध थिएटर फेस्टिवलको चौथो दिन मालिनी देखाइएको छ। बंगाली कवि रवीन्द्रनाथ टैगोरको कथामा आधारित नाटकलाई झोराहाट नाट्य समूहले मञ्चन गरेको हो। हिन्दू र बुद्ध धर्मबीचको द्वन्द्वको कथामा बनेको नाटकले धर्मभन्दा
सम्पदा र संस्कृतिका विविध विषय समेटिएका कलाकृतिको प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरीमा बबरमहलमा सम्पन्न भएको छ। साइकल्स अफ इम्पेर्मेन्स शीर्षकमा युवाकलाकार कविराज लामाले तयार पारेका प्रिन्टमेकिङ प्रदर्शनीमा इतिहासका विरासतलाई उधिनिएको थियो।
फागु पूर्णिमा नजिकिँदै गर्दा लोकप्रिय हास्य अभिनेत्री तथा निर्माता, निर्देशक दीपाश्री नीरौलाले यससम्बन्धी गीत धनियाँको होली म्युजिक भिडियोसहित हालै सार्वजनिक गरेकी छिन्। पहिले रेडियो नेपाल र हाल रेडियो अडियोको चर्चित
शैली थिएटरले यस वर्ष बाह्रौं राष्ट्रिय बाल नाटक महोत्सव भर्चुअलरूपमा आयोजना गरेको छ। महोत्वसको पहिलो दिन चुलाचुली रंगमञ्चको नाटक रिट्ठु मञ्चन गरिएको थियो। नाटकमा द्वन्द्व कालमा राज्य र आन्दोलनरत पक्षबाट
गुल्मी, (नेस)। समाजमा भइरहेको बढ्दो बालविवाह अन्त्यका लागि गुल्मीको मालिका गाउँपालिकाले जनचेतनामूलक कार्यक्रम शुरुआत गरेको छ। गाउँपालिकाभित्र रहेका विभिन्न स्थानमा सडक नाटकमार्फत बालविवाह अन्त्यका लागि कार्यक्रम शुरुआत गरिएको गाउँपालिकाका प्रवक्ता
हालैको साँझ राजधानीबासीले लोभलाग्दो भरत नाट्यमको मजा लिन पाए। भारतको राजदूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौंले पशुपतिनाथ मन्दिर परिसरमा रहेको बागमती नदीको पवित्र तटमा भरत नाट्यम नृत्यको प्रस्तुति आयोजना गरेपछि
काठमाडौं। कोभिड १९ महामारीको एक वर्षभन्दा लामो बन्धन गुजारेपछि मानव समुदायले बिस्तारै उन्मुक्तितर्फ पाइला चाल्नथालेको छ । गएको साताबाटै हाम्रा घर आँगनमा पनि वसन्त ऋतुको आगमनसँगै मौसम परिवर्तनका संकेतहरु देखिन