जम्बो मन्त्रिमण्डल बनाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा फेरि आलोचित हुनुभएको छ । मन्त्रिमण्डलमा मंगलबारसम्म मन्त्री र राज्यमन्त्री गरी ५० जनाको संख्या पुगेको छ । प्रधानमन्त्रीसँग अझै उद्योग, वन
लामो समयको रस्साकस्सीपछि संविधान संशोधन विधेयकमाथि भएको मतदानबाट संशोधन विधेयक अस्वीकृत भएको छ । पास, फेल जे भए पनि स्थानीय तहको निर्वाचनमा सहभागी हुने राष्ट्रिय जनता पार्टीको सहमतिअनुसार सरकारले
भूटानमा सन् १९८० को अन्त्यतिर शुरु भएको तनावको परिणाम नेपालले झन्डै तीन दशकसम्म व्यहोर्नुपर्यो । त्यहाँबाट लखेटिएका १ लाखभन्दा बढी भूटानी शरणार्थीका कारण मुलुकको राष्ट्रिय प्राथमिकताभन्दा पनि अन्य कुरामा
नेपालको बहुचर्चित बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण गर्ने जिम्मा चिनियाँ कम्पनीलाई दिने अघिल्लो सरकारको निर्णयलाई लिएर अहिले विभिन्न कोणबाट टिकाटिप्पणी शुरू भएको छ । कतिपयले यसको निर्माण गर्ने जिम्मा चीनको
साउन अन्तिम साताको अविरल वर्षापछिको बाढीका कारण बिरामी भएका बर्दियाका ३ जना बालबालिकाको अकालमा मृत्यु भएको छ । समयमा उपचार हुन नसक्दा बारबर्दिया नगरपालिका–२ ढुंग्रहीका धनबहादुर थारूकी ९ वर्षीया
बाढीपीडितहरुको बसाइ र खानपान व्यवस्थित हुन नसक्दा उनीहरुमा कुपोषण एवं संक्रमणको सम्भावना बढेर गएको छ । त्यसमाथि राहतका नाममा गुणस्तरहीन खाद्यसामग्री वितरण हुँदा उनीहरुको स्वास्थ्य झनै जोखिममा पर्न लागेको
समग्र चिकित्सा क्षेत्रलाई गुणस्तरीय र सर्वसुलभ बनाउने उद्देश्यका साथ विभिन्न माग राखी ११ पटक आमरण अनशन बसेका प्रा.डा. गोविन्द केसीले २३ औं दिनमा अनशन स्थगित गरेका छन् । हालसम्म
बाढीपहिरोको कारण देशका विभिन्न ठाउँमा ठूलो जनधनको क्षति भएको छ । विशेष गरी बाढीबाट तराईका जिल्लाहरु बढी प्रभावित भएका छन् । बाढीबाट प्रभावित भएका बासिन्दाहरु राहतको पर्खाइमा छन् ।
मुलुक अहिले बाढी र पहिरोको चपेटामा परेको छ । केही दिनअघिदेखि बाढीपीडित क्षेत्रका बासिन्दाले सफा पिउने पानी र खाद्यान्नसमेत पाउन सकिरहेका छैनन् । त्यस्तै लत्ताकपडाको पनि अभाव रहेको छ
केही दिनदेखि परेको अविरल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ। बाढी–पहिरोमा परी झन्डै ३० जनाले ज्यान गुमाइसकेका छन् भने कैयौं बेपत्ता भएका छन्। हजारौंको संख्यामा प्रभावित भएका छन्।
समयमा रोपाइँ हुन नसकेर मध्य वर्षाको समयमा समेत बाँझै रहेका खेतमा ढिलै भए पनि रोपाइँ हुने अपेक्षा गरेका कृषकलाई गत साताको अन्त्यतिरको मनसुनी गतिविधिले उत्साह थर्यो । तर, त्यो
अहिले मुलुकको जताततै स्वाइनफ्लुको संक्रमण फैलिएको छ । राजधानी उपत्यकासहित पाल्पा, स्याङ्जा, पोखरा, बुटवल, झापालगायतका जिल्लामा स्वाइनफ्लुको समस्या बढ्दै गएको छ । खोकी लाग्ने, घाँटी दुख्ने, वाकवाकी लाग्ने यो
राष्ट्रिय जनावर ‘गाई’लाई दुध दिउन्जेल हामी जति सम्मान गर्ने गर्छौं बूढो भएपछि यसको व्यवस्थापनमा ध्यान पुर्याउने गर्दैनौं । हिन्दु धर्मावलम्बीहरुको विशेष महत्व बोकेको गाईलाई कृषकहरुले दुध दिउन्जेलसम्म पाल्ने र
शिक्षा सेवाका करिब ७ सय उपसचिव र शाखा अधिकृतहरूले सामूहिक राजीनामा दिने धम्की दिएको समाचार प्रकाशमा आएको छ । उनीहरूको कुरा सुन्दा आफूभन्दा तल्लो दर्जाको कर्मचारीको मातहतमा बस्न नचाहने
खाल्टोमा जमेको पानीमा नुहाउन गएका चार बालिका सोही पानीमा डुबेर मृत्यु भएको खबर सार्वजनिक भएपछि आममानिसको चासो उक्त घटनाका बारेमा बढेको छ । रौतहटको गरुडा नगरपालिकामा भएको उक्त घटनापछि अहिले
हिन्दु धर्मावलम्बीका आराध्यदेव पशुपतिनाथ मन्दिरको समिपमा रहेको पशुपति आर्यघाटमा शव अन्त्येष्टि गर्नु गौरव मानिन्छ । आफ्नो मृत्युअघि धेरैले अन्त्येष्टि पशुपति आर्यघाटमा होस् भन्ने चाहना व्यक्त पनि गर्छन् । तर,
नेपाल ट्रस्टको कार्यालयले आफ्नो स्वामित्वमा रहेका तत्कालीन राजाका तीनवटा ऐतिहासिक दरबारलाई संग्रहालय बनाउने भनिए पनि सो योजना अलपत्र परेको छ । तत्कालीन राजा महेन्द्रले रानी रत्नको नाममा निर्माण
चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आमरण अनशनमा बस्नुभएका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्त कमजोर बन्दै गएको छ । सरकारले पटक–पटक गरेको सम्झौता कार्यान्वयन नगरेपछि एघारौं पटक आमरण
राजधानी काठमाडौंका अधिकांश सडकमा खाल्डाखुल्डी छन् । सवारी सञ्चालनमा कठिनाई मात्र छैन पैदल यात्रा गर्नसमेत सास्ती छ । सडक विस्तारको काम समयमा नै सम्पन्न गर्न नसक्नु र तोकिएको मापदण्डअनुसार सडक
संविधानअनुसार माघ ७ गतेभित्र सबै निर्वाचन गर्नुपर्ने समयसीमाका बारेमा अहिले प्रमुख राजनीतिक दल र निर्वाचन आयोगले चर्चा–परिचर्चा गरिरहेको अवस्था छ । यसरी चर्चा–परिचर्चा हुनु अस्वाभाविक पनि होइन । तर,