काठमाडौं, (नेस) बुधबार नेप्से परिसूचक ८ दशमलव ६५ अंकले बढेको छ। अधिकांश समय रातो रङले पोतिएको अन्तिम २० मिनेट तीव्र रूपमा बढ्दा परिसूचक सकारात्मक बनेको हो। बुधबार १ हजार ३
नेपाल समाचारपत्र काठमाडौं गतसाता नेप्से परिसूचक २० दशमलव ४९ अंकले घटेको छ। साताको पहिलो चार दिन शेयर बजार अन्तिम दिनमात्र बढ्दा परिसूचक उकालो लाग्न नसकेको हो। गतसाता पहिलो दिन १
गणेश घिमिरे, इलाम पञ्चकन्या माई हाइड्रो पावर लिमिटेडमा ५० करोड रुपियाँ बराबरको शेयर रकम संकलन भएको छ। गत माघ ५ गतेदेखि २३ गतेसम्म शेयर आह्वाान गरेको यस जलविद्युत् आयोजनका लागि
काठमाडौँ, धितोपत्र बजारमा यस साता रु एक अर्ब ५५ करोड ११ लाख दुई हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७२ कम्पनीको ४१ लाख ९६
नेपाल समाचारपत्र काठमाडौं शेयर लगानीकर्ता ‘मेरो शेयर’ प्रविधि प्रयोग नगरे पनि सी–आस्वा सेवाबाट वञ्चित नहुने सीडीएस एन्ड क्लियरिङले जनाएको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै सीडीएससीले सी–आस्बामार्फत प्राथमिक शेयरमा आवेदन दिँदा
नेपाल समाचारपत्र काठमाडौं नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले चिलिमे हवदेखि त्रिशूली हवसम्मको राष्ट्रिय प्रसारणलाइन निर्माणका लागि तीव्रता दिइएको बताउनुभयो। रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको साधारण शेयर निश्कासनसम्बन्धी पत्रकार
नेपाल समाचारपत्र काठमाडौं विश्व बजारमा देखिएको शेयर गिरावटको प्रभाव एसियाली बजारमा पनि देखिएको छ। अधिकांश मुलुकका शेयर बजार परिसूचक र मूल्य घटेको अवस्थामा नेपाली बजार पनि सम्हालिन नसकेको हो। मंगलबार
नेपाल समाचारपत्र काठमाडौं सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले मंगलबारदेखि केन्द्रिकृत आस्बा प्रणालीमार्फत् प्राथमिक निस्काशनको आवेदन घरबाटै गर्न सकिने व्यवस्था मिलाएको छ। सीडीएससीले सूचना प्रकाशित गर्दै आईपीओ, हकप्रद शेयर र एफपीओमा
नेपाल समाचारपत्र काठमाडौं नेपाल धितोपत्र बोर्डले शेयर कारोबार गर्दा ब्रोकरहरूले ग्राहकको विस्तृत विवरण राख्नुपर्ने व्यवस्था गरेको छ। बोर्डले धितोपत्रको कारोबार गर्दा धितोपत्र दलाल व्यवसायीले राख्नुपर्ने ग्राहकको विवरण केवाईसी (नो योर
नेपाल समाचारपत्र काठमाडौं न्यायाधीश तथा कानुन व्यवसायीहरूले पुँजी बजारका मुद्दा चुनौतीपूर्ण रहेको बताएका छन्। बुधबार धितोपत्र बजार नियमन तथा कानुनी व्यवस्थासम्बन्धी अन्तक्रिया कार्यक्रम बोल्दै सहभागी न्यायाधीश तथा कानुन व्यवसायीले पुँजी
काठमाडौं, (नेस) साताको तेस्रो दिन तथा माघ महिनाको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक १७ दशमलव ३९ अंकले घटेको छ। यसदिन १ हजार ४ सय ३१ दशमलव १ अंकबाट शुरू
नेपाल समाचारपत्र काठमाडौं साताभर नेप्से परिसूचक १६ दशमलव ४६ अंकले बढेको छ। यस साता १ हजार ४ सय २३ दशमलव ८३ अंकबाट शुरू भएको बजार १ हजार ४ सय ४०
नेपाल समाचारपत्र काठमाडौं नेनेपाल धितोपत्र बोर्डले नक्कली शेयर कारोबार गर्ने तीन धितोपत्र व्यवसायी र दलाल कम्पनीलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा धितोपत्र सम्बन्धी ऐन अनुसार कारवाही गरेको छ। बोर्डले बजार
काठमाडौं, (नेस) मंगलबार पुँजी बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ। पछिल्लो पाँच दिनयता निरन्तर उकालो यात्रामा रहेको नेप्से परिसूचक १२ दशमलव २७ अंकले उकालो लागेर १ हजार ४ सय ५६
नेपाल समाचारपत्र काठमाडौं पुँजी बजारमा चालू आर्थिक वर्षको पहिलो चार महिनामा ५७ अर्ब ६० करोड रुपियाँको शेयर सूचीकृत भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार १९ अर्ब ६३ करोड रुपियाँ बराबरको
काठमाडौं, (नेस) साताको तेस्रो दिन मंगलबार पनि नेप्से ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भइसकेको अवस्थामा छरिएको रकम शेयर बजारमा आउने क्रम जारी रहे पनि
काठमाडौं, (नेस) पछिल्लो समय नेप्से परिसूचक निरन्तर ओरालो लागे पनि कारोबार रकम भने सुधार आउने क्रम जारी छ। यसै क्रममा साताको पहिलो दिन तथा महिनाको पहिलो कारोबार आइतबार नेप्से परिसूचक
नेपाल समाचारपत्र काठमाडौं नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालयमा आगलागी हुँदा बिहीबार शेयर कारोबार प्रभावित भएको छ। बुधवार राति करिब साढे ९ बजे नेप्से भवनको दोस्रो तल्लाको एक कोठामा विद्युत
काठमाडौं, (नेस) पूँजी बजारलाई भ्याटमुक्त बनाउन लगानीकर्ताहरूले दबाब दिएका छन्। लगानीकर्तासँग सम्बन्धित विभिन्न संस्थाको संयुक्त बैठकले सो दबाब दिएको हो। पुँजी बजारका लगानीकर्तालाई हतोत्साहित गर्ने तथा पुँजी निर्माण र परिचालनमा
रोविन पौडेल, काठमाडौं प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको असर शेयर बजारमा देखिएको छ। पहिलो चरणको निर्वाचन सम्पन्न भएको चौथो दिन बुधबार भदौ यताकै उच्च कारोबार भएको हो। पछिल्लो समय शेयर बजारमा