काठमाडौं भन्नेबित्तिकै मुलुकको राजधानी, सुविधा सम्पन्न ठाउँ भन्ने परिकल्पना गरिन्छ। तर उपत्यकाबासी काठमाडौंलाई फरक रूपमा बुझ्छन्, धेरैको मानसपटलमा धुवाँ, धुलो, हिलो, मैलो, अस्तव्यस्त र अनगिन्ती समस्या चित्रण हुन्छ। यथार्थमा पनि
काठमाडौं उपत्यका मात्रै होइन मुलुकका अधिकांश शहर बजारमा शुक्रबार साँझको रौनक विशेष हुन्छ। विशेष बन्न थालेको छ। साथीभाइ र आफन्तहरू जुट्ने, आफ्नो गच्छेअनुसारका परिकार र जलपान गर्नेहरूरु धेरै देखिन्छन्, भेटिन्छन्।
अहिले बजारमा नेकपाको चर्चा छ। नेकपाले आफू शक्तिशाली भएको दावी गर्दै हिजो आज चुरीफुरी देखाउ“दै आएको छ। नेकपाका दुई अध्यक्षलाई अहिले हेडक्वार्टर चहार्दैमा ठीक छ। कुन हेडक्वार्टर ठीक भनेर दुवै
अब अचम्म मान्नुनपर्ने भयो, दुई ठूला वाम दल एमाले–माओवादी ‘मर्ज’ भएका छन्। दुवै पार्टी मर्ज भएर नेपाल कम्युनिस्ट पार्टी गठन भएको छ। नयाँ पार्टीको चुनावी चि≈न सूर्य रे। नयाँ पार्टीलाई
लौ अचम्म, एमाले–माओवादी अब चाहिँ मिल्ने रे। दुवै वाम पार्टी ‘मर्ज’ भएर आज बिहीबार नेपाल कम्युनिस्ट पार्टी बन्ने भएछन्। दुई दिनअघिसम्म ‘एमाले–माओवादी सम्बन्धमा खटपट’, ‘पार्टी एकता अन्योलमा’, एकता अनिश्चित जस्ता
नेपाली कांग्रेस आफूलाई मुलुककै पुरानो लोकतान्त्रिक पार्टी दावी गर्दै आएको छ। लोकतान्त्रिक विधि र प्रकृयाअनुसार पार्टीका गतिविधि सञ्चालन हुँदै आएको सो पार्टीका नेता दावी गर्छन्। कांग्रेसको १३औं महाधिवेशन सम्पन्न भएको
फेरि कुरा मोदी भ्रमणकै। मोदी जनकपुर आउने पक्कापक्की भएपछि जनकपुर र आसपासका क्षेत्रको सरसफाइ गर्नु÷गरिनु स्वभाविकै हो। मोदीको नागरिक अभिनन्दनका लागि मुख्य स्टेज, मुख्य सडक र चोक–चोकमा स्वागतद्वार बनाइयो। उनलाई
मोदी आए, धुमधाम घुमफिर गरे, फर्किए। उनी फर्किए पनि भ्रमणसँग जोडिएका तीतामीठा प्रसंग अझै बाँकी छन्। आफूखुसी तय गरेको भ्रमण र तयार पारेको भ्रमण तालिका भएकाले भारतले भ्रमण पूर्ण सफल
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा झन्डै ३० घण्टा बस्ने मौका पाए। सास फेर्नै हम्मे हुने तरीकाले व्यस्त रहेका मोदीको नेपाल भ्रमण धरहराको नजरबाट फलिफाप भयो। उनको मुख हेर्न जनकपुरमा लाइन
मुलुकको २ नम्बर प्रदेश नेपालको हो कि कसको हो कसलाई थाहा छ। २ नम्बर प्रदेशका मुख्य मन्त्रीले छिमेकी देश भारतका प्रधानमन्त्रीलाई सुनाएको गुनासो उनी नेपाली हुन् कि भारतीय गुलाम हुन्,
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा २ आउँदै गर्दा जनकपुरको मात्र होइन एकैछिन छ्यास्स प्रवेश गर्ने काठमाडौंका सडक पनि अहिले हरिभराउ देख्न पाउँदा धरहरालाई गर्व लागेको छ। मोदी काठमाडौंमा आउने
आफ्नो पहिलोे नेपाल भ्रमणका क्रममा मोदीले नेपालको जलस्रोतको अधिकतम उपयोगको प्रसंग जोड्दै थेगो नै बनाए ‘पानी और जवानी’। उनको पानी मोह अझै सेलाएको छैन। पानीको प्रसंग जोड्दै उनी भोलि नेपाल
उहिले राजा–महाराजाहरूले धुमधामसँग आफ्नो गुनगान गर्न लाउँथे। समय–समयमा जय–जयकार, अनि अघिपछि बाक्लै संख्यामा लावालस्कर। त्यस्तो दृश्य नयाँ पुस्ताका लागि इतिहास बनिसक्यो। अहिले यदाकता फिल्ममा हेर्न पाइन्छ। ज्ञानेन्द्र सरकारको समयमा एकपटक
अजिबको शक्ति हुन्छ पाहुनामा । राम्रै फुर्सद हुँदा सफाइमा जुट्न जाँगर चलाउन नभ्याउनेहरु पाहुनाका कारण क्षणभरमै बदलिन्छन् । घरमा पाहुना आउने सुनिश्चित भएपछि घर, कोठा, चौका सरसफाइमा जुट्छन् ।
सुन तस्करी र यातायात क्षेत्रमा व्याप्त सिन्डिकेट तोड्न सरकारले पहल अघि बढाएकोमा दुईमत छैन। यो विषयमा सरकारले राम्रै अडान लिएको हो। त्यसैले यो विषयको सर्वत्र प्रशंसा पनि भइरहेको छ। सरकारलाई
शनिबार नेपाल पत्रकार महासंघको प्रादेशिक निर्वाचन। तर पत्रकारको निर्वाचन हो होइन, भनेर धरहरा धेरै बेर अलमलमा प¥यो। प्रदेश नम्बर–२को माहोल देख्दा धरहरा अक्क न बक्क बन्यो। सो प्रदेशका कृषि तथा
हिजो आज सरकार र यातायात व्यवसायीको जुहारी चल्या छ। सिण्डीकेट तोड्ने सरकार र सिण्डीकेट जारी राख्ने व्यवसायी दुवै आ–आफ्नो अडानमा अडिग छन्। सरकार आफ्नो निर्णयमा तल माथि नहुने रे, व्यवसायी
भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने भएपछि उनलाई स्वागत गर्न सरकार धुमधाम तयारीमा जुट्या छ। सुरक्षा प्रबन्ध, सरसफाइ र अन्य बन्दोबस्तीको तयारी भइरहेको सुनिन्छ। जनकपुर र मुक्तिनाथ क्षेत्रको सरसफाइ पनि भइरहेको
३३ केजी सुन प्रकरण हिजोआज ‘हर्ट इस्यु’ बन्या छ। यो विषयले मोदी भ्रमणलाई पनि ओझेलमा पार्न थाल्या छ। यो प्रकरणको अनुसन्धान गर्न गठित समितिले ‘दूधको दूध पानीको पानी’ छुट्याउने गरी
बढ्दो हवाइ चापसँगै काठमाडौंको गौचरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँधुरो बन्न थालेको छ। आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान एउटै थलोबाट हुने भएपछि साँघुरो हुनु स्वभाविक हो। तर यो बहस नौलो होइन,