पाकेटमारका दर्जनौं ‘ग्याङ्’ पक्राउ परेको खबरले अहिले बजार खुब पिट्या छ। ठूलो ग्याङ एकै साथ प्रहरी खोरमा परेसी चिसो मौसम पनि यही खबरले तात्या छ। पक्राउ पर्ने खस्रा फुस्स्रा अनि
धरहराको उद्देश्य यो देश नै हराभरा बनाउने हो । कत्तिका प्रवृत्तिका विरुद्ध करायो करायो धरहरा तर आफ्नै पक्षमा भने मौन रह्यो । त्यसैले धरहरा यसपालि आफ्नैविरुद्ध खनिएको छ । समाचार
काठमाडौंमा घर भएरपनि घर भाडा लिन कन्जुस्याइँ नगर्ने माननीयहरुको लर्को लामै रहेछ । सञ्चार माध्यम मार्फत यस्तो खवर छताछुल्ल भएपछि माननीयहरुको मन कटक्कै काट्या छ । ‘यति साह्रै पो लम्पट
रहर होइन, बाध्यता र कहर । नेपालमा नुनदेखि सुनसम्मको कारोबारमा भारतीय प्रभाव रहँदै आएको घामझैं छलङ छ । उहिल्यै पुर्खाकै पालादेखिको प्रभावलाई अहिले पनि निरन्तरता दिनुपर्ने बाध्यता छ । गीत
धेरैपछि धरहराको ध्यान आइतवार संसद भवन नयाँबानेश्वर तर्फ सोझियो । सँधै सांसद, संसद अनि संसदीय गतिविधीबारे समाचार लेख्ने पत्रकारहरुकै अधिवेशन भएसी चासो नहुने कुरै भएन । कार्यक्रममा प्रमुख अतिथि रैछन्
नेता सहभागी हुने राजनीतिक दलको बैठक निर्णय विना टुङ्गिएको प्रसङ नौलो हुन छोडिसक्यो । नेताका बैठक भन्दा निकै उपल्लो र उट्पट्याङ हुन थाल्या छ संवैधानिक परिषद्को बैठक । परिषद्ले बल्ल
भारतीय राजनीतिका चर्चित हस्ती नेपालका धार्मिकस्थलबारे ठूलो आस्था राख्न् । त्यसैले उनीहरु राजनीतिमा चौका मात्रै होइन छक्का पनि मिलोस भन्ने कामनाका साथ पशुपति र अन्य धार्मिकस्थलको दर्शन गर्न आइपुग्छन् ।
अड्डा अदालत नभएको ऊ बेला भनिथ्यो–‘न्याय नपाए गोर्खा जानु ।’ अड्डा अदालत स्थापना भएपछि सो भनाई उखान तुक्कामा सीमित भएको छ । अदालतले सहि इन्साफ गरेन भने अझै पनि त्यहि
भारतीय सत्तारुढ दल भाजपालाई साढेसाती दशाले छपक्कै छोप्न थाल्या छ भन्ने चर्चा केहि महिनादेखि हुँदै आएको थियो । भारतीय विधानसभा निर्वाचनले यो कुरालाई घामझैं छलङ्ग पा¥या छ । मोदी नेतृत्वको
आयल निगमले इन्धन चुहावट र चोरी नियन्त्रण गर्न लकिङ प्रविधि जडान गरेपछि इन्धन ट्यांकरवालालाई निकै खटपटी भएको छ । त्यहि भएर उनीहरु पटक–पटक हड्ताल र आन्दोलनमा उत्रिन्छन् । आन्दोलन गर्नुपर्ने
केहिदिन अघि बाक्लै संख्यामा विदेशी पाहुना जुटाउन राम्रै कसरत गरेका युनिभर्सल पिस फेडरेसन (युपीएफ) का नेपाल प्रमुख एकनाथ हो कि दुई नाथलाई ‘सुरक्षा थ्रेट’ भयो रे । चर्चित एसिया प्यासिफिक
जेष्ठ नागरिकलाई सम्मान गर्ने भनेर नेपाल सरकारले परिचयपत्र वितरण गरेको सबैलाई थाहा नै छ। ७० वर्ष पुगिसकेका वृद्धवृद्धाका लागि सरकारले ल्याएको यो सम्मान गर्ने काम ज्यादै सराहनीय छ। यो कार्य
हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण तीर्थस्थल पशुपतिनाथलाई समेत ओझेल पार्ने बलियो क्षमता भएका एकनाथको पहलमा केही दिनअघि काठमाडौंमा अन्तर्राष्ट्रिय जमघट भएको देख्दा धरहरा मात्रै होइन, जमघटबारे चासो राख्ने जोकोही निकै अचम्ममा परेका
ब्यापार यो शब्द सदियौ पुरानो शब्द हो । ब्यापारले कति मानिसलाई अर्वपति बनाएको छ भने कतिपयलाई रोडपति पनि बनाएको छ । ब्यापार जान्ने गनुपर्छ भन्ने बुढापाको उखानपनि छ । हो
हिन्दु धर्मावलम्बीहरुको ठूलो तीर्थस्थल हो पशुपतिनाथ । त्यसैले त पशुपतिनाथमा हरेक दिन, हरेक साता, महिना अनि बाह्रैमास देश÷विदेशका हिन्दु धर्मावलम्बीको बाक्लै चहल–पहल देखिन्छ । राजादेखि रैतीसम्म पशुपतिप्रति श्रद्धा, झुकाव राख्छन्
गत साता ह्वात्तै समृद्धि आएपछि मुलुक नयाँ युगमा प्रवेश ग¥या छ रे । नयाँ युगबारेको बहस एक कान दुई कान मैदान भएपछि धरहराले सबैतर्फ दुरविन सोभ्यायो समृद्धि त रातारात शहरका
सोमबार साँझदेखि खुसुक्कै भित्रिएको ‘समृद्धि’लाई सरकारले मंगलबार भव्यताका साथ स्वागत गरेको छ, शुभारम्भ गरेको छ । सरकारकै भाषामा भन्दा मुलुक नयाँ युगमा प्रवेश गरेकाले ‘समृद्धि’ अब सर्वत्र फैलिएको छ ।
सोमबार साँझसम्म काठमाडौं अनि देशको हाल ठिकै थियो । साँझपरेपछि खैं कताबाट समृद्धिको वायु भित्रिएछ मंगलबार विहान हुँदा त देशैभरी समृद्धि छताछुल्ल पो भइसकेछ । के हो, कसो हो, भनेर
भनिन्छ–‘नारी पुरुष बराबरी, दुवै शक्ति हाराहारी ।’ तर व्यवहार भने आकास पाताल फरक छ, देशमा पुरुष विरोधी अभियान शुरु भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको
२०६२/६३को आन्दोलने राजतन्त्र फालेको सबैलाई जगजाहेर छ । तै पनि राजतन्त्रको पक्षमा अझै सशक्त माहोल रहेको, मुलुकमा राजतन्त्रको खाँचो रहेको भन्नेहरुको कमी छैन । राजसंस्था आफू सक्रिय छैन, प्राणविहिन भइसकेको