विभिन्न समयमा चर्चामा आउने कार्यालय भैरहवा भन्सार पछिल्लो समय त्यहाँबाट हुने गलत क्रियाकलापको लागि चर्चामा आएको छ। त्यहाँका केही कर्मचारीको मिलेमतोमा एकपटक प्रयोग भइसकेको प्रज्ञापनपत्रको प्रयोग गरी मालसामानसहितका ट्रक भन्सारबाट
गाउँको त कुरै छोडाँै राजधानीवासीमा पनि यसपालीको चुनावमा उत्साह जागेको देखिएन । म पनि भोट हाल्न आफ्नो मतदान केन्द्रमा गएकी थिएँ तर स्थानीय निर्वाचनको जस्तो उल्लासमय वातावरण मैले पाइन ।
स्थानीय तह निर्वाचन सम्पन्न भएको छ। जनप्रतिनिधि गाउँ–गाउँमा छन्। प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको चुनाव पनि आइसक्यो। सिंहदरबार केन्द्रित अधिकार गाउँमा पुग्दै छ भन्दै नेताले रटान लगाइरहेको पनि धेरै भइसक्यो।
सामाजिक सञ्जालमा जे मन लाग्यो त्यही पोस्ट गर्ने प्रवृत्ति बन्द गरिनुपर्छ। फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा जे मन लाग्यो त्यही पोस्ट गर्नेहरुलाई कानुनी दायरामा ल्याउन जरुरी छ। समाजमा नकारात्मक असर पार्ने
चुनावमा सबै शक्ति प्रयोग गरेर भए पनि शान्तिपूर्ण बनाउन जरुरी रहेको छ। विभिन्न अज्ञात समूहबाट भएको यो आपराधिक गतिविधिले चुनावमा मात्रै असर पर्ने नभएर सिंगो लोकतन्त्रप्रतिको प्रहार भएको ठहर छ।
झार होइन, फूल फुलाऔं चीनको मध्यपूर्वी भागमा एउटा लामो नदी छ, जसलाई चिनियाँहरू ह्वाङ्हो नदी भन्छन्। यसै नदीको किनारबाट शुरू भएको सभ्यतालाई हामी ह््वाङ्हो सभ्यता पनि भन्छौं। इसापूर्व २६ सय
पहिलो चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भर्खरै सकिएको छ। बँँकी जिल्लामा प्रचार–प्रसार तीव्र पारिएको छ। निर्वाचनको मिति तोकिएपछि जनतालाई के–के सपना देखाएर आफ्नो पक्षमा तान्न सकिन्छ भन्ने अभिधेयबाहेक अरू केही
जिल्ला कारागार, दैलेखका कैदी (थुनुवा) घाम तापेर दिन बिताइरहेका छन्। यहाँ अहिले १ सय २१ जना कैदी (थुनुवा) छन्। जसमा १ सय ११ जना पूरुष छन् भने १० जना महिला
नेपाल समाचारपत्रमा प्रकाशित भएको ‘नेसनल हेल्थ फाउन्डेसन ठगी प्रकरणः कारबाहीको सिफारिस, उन्मुक्तिको तयारी’ शीर्षकको समाचारले मलाई ध्यानाकर्षण भएको छ। मोतीराम तिमल्सिनाले काभ्रेबाट उक्त समाचार लेख्नुभएको रहेछ। उहाँलाई म मुरी–मुरी धन्यवाद
प्रधानमन्त्री, मन्त्री, सांसद र राजनीतिक दलका नेताहरु सत्तालिप्साको स्वार्थ र सेवा–सुविधाहरु लिनमा मात्र केन्द्रित रहेका छन्। मुलुकको स्वाधीनता धरापमा परोस् वा मुलुकमा जेसुकै होस्, कुनै चासो छैन। आफ्नो फाइदा मात्र
केही वर्षयता संस्कृत भाषामाथिको प्रहार तीव्र बन्दै गएको छ। यसलाई ब्राह्मण तथा हिन्दु धर्म मान्नेको मात्रै र कर्मकाण्डी भाषाका रूपमा संकुचित गर्ने प्रयास व्यापक ढंगमा हुँदै आएको छ। कुनै पनि
नेपाली राजनीतिका पछिल्ला दिनहरू निकै आश्चर्यजनक ढंगले परिवर्तन भएर अघि बढेका छन्। प्रमुख वाम दलहरूबीचको धुव्रीकरणले एकाएक तातिएको राजनीतिले नयाँ तरंग मात्र सिर्जना गरेन मानिसको सोच्ने तरिका र चेतनामा समेत
रमेशकेशरी वैद्य राजनीतिमा आउने पैसा कमाउने चाहना मात्र राख्ने यो अलि घिन लाग्दो रोग भएन र भने ? अब चुनाव जितेर आउने नेताहरुले कडा भएर मुलुकका लागि केही चमत्कार गर्ला
अशोक शोकी कीर्तिपुर लोकतान्त्रिक मुलुकका लागि निर्वाचन एक चाड वा उत्सव हुने गर्दछ। हामी पनि लोकतान्त्रिक मुलुकका नागरिक हौं, तर हामीमध्ये कतिलाई यो चाडबाड लागिरहेको छ र कतिले चाहिँ तनावको
निर्वाचन र आचारसंहिता एक–आपसमा जोडिएर आउने विषय हुन्। यति बेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको माहोल तातिएको बेलामा आचारसंहिताको कुरा झनै जोडतोड्ले उठ्ने गरेको छ। आचारसंहिता निर्वाचन आयोगले तयार गर्दछ र
पहिला पनि समाजवादको नारा नलगाएको हैन, आर्थिक समृद्धिको नारा नलगाएको हैन ? आखिर यी नारा चुनावका लागि मात्रसीमित भएका थिए। यही नाराको भरमा तपाईंहरु सांसद, मन्त्री र प्रधानमन्त्री हुनुभएको
नेपालको जनसंख्या ३ करोड पनि पुगेको छैन। २०६८ को जनगणना र त्यसयताको प्रक्षेपण हेर्दा अहिले नेपालको जनसंख्या २ करोड ८० लाखको हाराहारीमा छ। मानिसलार्य उमेर समूहका हिसाबले तीन समूहमा विभाजन
नयाँ संविधान कार्यान्वयनका लागि, देशको निकासका लागि, स्थायी सरकारका लागि पहिलोपटक हुन गइरहेको संघ र प्रदेशको निर्वाचन हुने दिन गन्न शुरु भइसकेको छ। उम्मेदवारहरू निर्वाचनको प्रचारप्रसारमा व्यस्त छन्। पार्टी
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले मंसिर १ गतेदेखि सबै विद्यालयका बस चालकले अनिवार्यरूपमा ड्रेस लगाउनुपर्ने नियम लगाएको विषय निकै राम्रो हो। विद्यालयस्तरीय युवा विद्यार्थीलाई बिग्रन नदिन विभिन्न किसिमका
डा. अनुपराज उपे्रती क्लिनिकल फर्मासिस्ट (डाक्टर अफ फार्मेसी) केही हप्ताअगाडि पित्तथैलीको शल्यक्रिया गर्दा बिरामीको मृत्यु भएको खबरले ओम अस्पताल परिसर निकै तातेको थियो। यस्तो शल्यक्रिया बिरामीलाई पूर्णरुपमा चेतना शून्य