काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सदस्यसचिव जीवनारायण काफ्ले कानुनविपरीत आफ्नो कार्यकाल चार वर्ष रहेको भन्दै शक्ति केन्द्र धाउन थाल्नुभएको छ । उमेर हदका कारण साउन
काठमाडौं । राजस्व अनुसन्धान विभागले सय किलो सुन तस्करी प्रकरणमा मुख्य योजनाकार मानिएका दावा छिरिङलाई पक्राउ गरेको पा“च दिन बितिसक्दासमेत उनीस“ग्ँ बयान लिन सकेको छैन । उक्त प्रकरणमा विभागले उपसचिव
–दावाको पहुँच गृहमन्त्रालयसम्मै –प्रतिवेदन लुकाउन कर्मचारी पनि सहयोगी –गृह प्रशासन हालसम्म बेखबर –गृहकै मौनताले दावाको अपराध कर्ममा वृद्धि काभ्रे । सय किलो (एक क्विन्टल) सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने
काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज (बिहीबार)का लागि आह्वान गरिएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ । बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सुनकाण्डको छानबिनका लागि उच्चस्तरीय
काठमाडौं । जनमत पार्टीको केन्द्रीय समितिको बैठक आज (बिहीबार) बस्दै छ । पार्टी केन्द्रीय समितिको बैठक बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बस्न लागेको हो । अहिले बिहान १० बजेबाट सुरू हुने बैठकमा
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभावका कारण भारी वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सददर स्थानभन्दा उत्तर र पूर्व आसपास अवस्थित रहेको छ । जल
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष तथा पार्टी प्रवक्ता कृष्णबहादुर महाराले आफू सुन काण्डमा संलग्न नभएको जनाएका छन् । चाइनिज ब्यापारीसँग मिलेर इलेक्ट्रिक सिगरेट (भेप)मार्फत सुन तस्करी गरेको आरोप
ओटोवा । वैवाहिक जीवनको १८ वर्षपछि क्यानडाका प्रधानमन्त्री आफ्नी श्रीमतीसँग छुट्टिएका छन् । दम्पतीले इन्स्टाग्राममा आफ्नो सम्बन्धविच्छेदको पुष्टि गरे। यद्यपि, पीएमओ भन्छन् कि बच्चाहरूको हेरचाह गर्नका लागि जोडीलाई धेरै अवसरहरूमा
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज पनि बस्नेछ । हिजो (बुधबार) देखि शुरू भएको उक्त समिति बैठकमा हालसम्म १७ जनाले आ–आफनो धारणा राखिसकेका छन् । मंसिरमा हुने
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ती प्रक्रिया अघि बढाउन आज संवैधानिक परिषद्को बैठक बस्दैछ । गत मंगलबार पहिलोपटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न नसकेको बैठक आज बोलाईएको हो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक बस्ने भएको छ । बैठक आज (बिहीबार) अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय चमतिमा बस्नेछ । समसामयिक परिस्थितिबारे केन्द्रीय सदस्यहरूलाई अद्यावधिक
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (बिहीबार) बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त सभाको बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको
काठमाडौं । ग्लोबल आइएमई बैंकले महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी साउन स्पेसल अफर ल्याएको छ । बैंकले सार्वजनिक गरेको यो योजनाअन्तर्गत महिला ग्राहकहरुले निःशुल्क रुपमा बैंकको क्रेडिट
काठमाडौं । सरकारको १६औं पञ्चवर्षीय योजना (२०८१÷८२–२०८५÷८६) को अवधारणापत्र स्वीकृत भएको छ । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १६औं योजनाको अवधारणापत्र स्वीकृत गरेको हो । आयोगले तयार गरेको सरकारको १६औं
काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन २१ गतेदेखि ९ वटा वडामा कोभिड– १९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । यी वडामा आएको नतिजाका आधारमा थप कार्यक्रम तर्जुमा हुनेछ ।
ललितपुर । सहसचिव भएलगतै पहिलोपटक प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका गणेश अर्यालले झन्डै २८ महिनासम्म एउटै स्थानीय तहमा रहेर काम गर्ने अवसर पाउनुभयो । वि.सं २०७८ वैशाख ३ गतेदेखि बुधबारसम्म
लन्डन, (एजेन्सी) । अस्टे«लिया र न्युजिल्यान्डमा जारी महिला विश्वकपमा जमैकाले अन्तिम १६ मा स्थान बनाउँदा ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ । जमैकाले बुधबार भएको खेलमा ब्राजिललाई गोलरहित बराबरीमा रोकेर अन्तिम १६
लोकप्रिय लोक रक ब्यान्ड नेपथ्यले श्रृंखलाबद्ध कन्सर्टका क्रममा जापानमा कन्सर्ट गर्ने भएको छ। जापानको राजधानी टोकियोमा पहिलो कन्सर्ट दिएपछि फुकुओका र ओसाका सहरका मञ्चमा आफूलाई उभ्याउने तयारी नेपथ्यको छ। नेपथ्य
तालिबानले संगीतले मानिसमा नैतिक भ्रष्टाचार निम्त्याउने भन्दै अफगानिस्तानमा संगीतका वाद्यवादनका यन्त्रहरु जलाएको छ। एजेन्सीका अनुसार तालिबानले पश्चिमी हेरात प्रान्तमा हजारौं डलर बराबरको सांगीतिक वाद्यवादन सामग्री जलाएको हो। दुई वर्षअघि सत्तामा
कमेडी रोस्ट शो आम्मा कसम याँ दुख्छको दोस्रो सिजन आगामी शनिबारबाट प्रसारण हुने भएको छ। शोबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दोस्रो सिजनको पहिलो भागमा राजनीतिज्ञ केशव स्थापित रहने