नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशन सम्पन्न भएको दुई महिना बितिसक्दा पनि अध्यक्षबाहेक पदाधिकारी चयन हुन सकिरहेको छैन ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा कांग्रेस नेताहरूबीच देखिएका द्वन्द्व समाधान गरेर पार्टीलाई एकढिक्का बनाउन छलफल शुरू गर्नुभएको छ ।
नेपाल समाचारपत्रलगायत दर्जनौं सञ्चारमाध्यममा आर्थिक अनियमितताका विषयमा निरन्तर समाचार प्रकाशित–प्रसारित भएपछि आरोपित भगवती लेमिनेट्सले जारी गरेको खण्डनपत्रमा कैफियत भएको स्वीकारोक्ति छ ।
काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरको प्रवाह कम भएर जनजीवन सामान्य भएसँगै फिल्मी गतिविधि पनि बढ्न थालेका छन् । गत साता मात्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर गरियो
राष्ट्रिय मानव अधिकार आयोगले अभिनेता पल शाहमाथि लागेको बलात्कारको आरोपबारे संयमित भएर अनुसन्धान प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ ।
पोखराको वाराही मन्दिरदेखि हल्लनचोकसम्मको पैदलमार्ग (फुट ट्रयाक) मा व्यवसायीले कब्जा जमाएका छन् ।
डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा २ सय ५० जना पर्यटकले भ्रमण गरेका छन् । खप्तड होमस्टे झिग्राना तथा खप्तड एड्भेन्चर टुर्स प्रालिले यही फागुन १ गतेबाट सञ्चालन गरेका
बाँके जिल्लाको खजुरामा बनाउन थालिएको प्रादेशिक विश्वविद्यालयलाई सार्न लागेको छ । लुम्बिनी प्रदेश सरकारले बाँकेबाट प्रादेशिक विश्वविद्यालयलाई दाङ या कपिलवस्तुमा सार्ने तयारी गरेको हो ।
पर्वत । पर्वत सदरमुकाम कुस्मा बजारमा रहेको ‘सुपरम्यान’ शैलीको विश्वकै दोस्रो लामो दाबी गरिएको ‘हार्नेस जिपलाइन’ मा शुक्रबार मध्याह्न काठमाडौंको एक वृद्ध जोडीले जिपलाइनको मजा लिएको छ । ८० वर्षीय
काभ्रे । धुलिखेल नगरपालिका–१० ले वडामा रहेका ३० घर–परिवारलाई इन्डक्सन चुल्हो वितरण गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै गएकाले चुल्हो वितरण गरिएको हो । दलित समुदायको आयस्तर बढ्न
हेटौंडा । उच्च पौष्टिक तत्व भएका विभिन्न रैथाने माछा चितवनमा फेला परेका छन् । चितवनको बरन्डाभार क्षेत्रमा रहेका राइनो ताल, टाइगर ताल, रामपुर घोल र खगेरी खोलामा गरिएको अनुसन्धानबाट उच्च
बुटवल । माल सामानको ढुवानी भाडालाई वैज्ञानिक रूपमा निर्धारण गर्न र त्यसमा एकरूपता कायम गर्न व्यवसायीले ढुवानी व्यवसायीलाई सुझाव दिएका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलमा आयोजना
काठमाडौं (नेस) । प्रिमियम सेगमेन्ट सफल रूपमा सार्वजनिक गरेपछि हाइफ्युचर एशियाली बजार तथा हालसालै नेपालमा इन्ट्री लेभल बजेट सेगमेन्टमा प्रवेश गरेको छ । हाईफ्युचरले हालै आफ्नो उत्पादनको संग्रहमा तीन नयाँ
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक २ घण्टा पर सरेको छ । शुक्रबार बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको माआवादी संसदीय दलका नेता
काठमाडौं(नेस) । लोकप्रिय लेमन–लाइम पेयपदार्थ स्प्राइटले यो गर्मीको लागि ‘स्प्राइटसँग जित्ने मौका’ नामक क्याम्पेनको शुरुवात गरेको छ । प्रमोसन स्प्राइटको ‘क्लियर रह’ अभियानको हिस्सा हो जसको उद्देश्य युवालाई स्प्राइटको साथमा
गुल्मी, पाल्पा, स्याङ्जाको संगमस्थल नेपालकै चार धाम मध्यको एक धाम रुरु क्षेत्र धाम रिडीमा गुल्मी पाल्पा र स्याङ्जा जोड्ने तीन मुखे पुलको काम अन्तिम चरणमामा पुगेको छ ।
रुसले युक्रेनमाथिको आक्रमणलाई तीव्र बनाइरहेको बेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ । बिहीबार तेल उत्पादक राष्ट्रहरूको संगठन ओपेकले प्रति ब्यारल ११७ अमेरिकी डलर पुगेको घोषणा गरेका छन्
खोटाङको साकेला गाउँपालिकाबाट सामाजिक सुरक्षाभत्ता अनियमितता भएको उजुरी परेपछि अख्तियारले गाउँपालिकामै पुगेर छानबिन शुरु गरेको छ । गाउँपालिकाले नै अनियमितताको उजुरी दिएपछि अख्तियारको टोली वडा–वडा पुगेर छानविन शुरु गरेको हो
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी पारित भएको विरोधमा आज शुक्रबार राजधानीको खुलामञ्चमा जनसभा गर्दैछन् ।
काठमाडौं । सुनको साताको अन्तिम दिन शुक्रबार प्रतितोलामा ९०० रुपैयाँका दरले बढेको छ । शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल