विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
काठमाडौं । क्रिप्टोकरेन्सी प्रचारमा संलग्न रहेको भन्दै सोधपुछका लागि बोलाइएकी अभिनेत्री प्रियंका कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रिहा गरेको छ । उनलाई जिम्मा–जमानीमा रिहा गरेको छ । नेपालमा अबैध
कर्णाली प्रदेशको पूर्वाधार विकासमा स्वीट्जरल्याण्ड सरकारका राजदूतले चासो व्यक्त गरेका छन् । कर्णालीको सडक, पुल लगायतका पूर्वाधार विकासबारे उनले चासो राखेका हुन् ।
सर्लाही । नेपाली कांग्रेसको हालै सम्पन्न १४औं अधिवेशनबाट पार्टीको नेतृत्व तहमा पुरुष पदाधिकारी हाबी भएका छन् । पदाधिकारीमा महिलाको उम्मेदवारी नपरेपछि पुरुष पदाधिकारी निर्वाचित भएका हुन् । नेपाली कांग्रेसको विधानमा
बाजुरा, (नेस) । बाजुराको गौमूल गाउँपालिका–२ मल्लोदगुनस्थित नाउलीगाड खोलामा तीन महिनामै झोलुंगे पुल निर्माण सम्पन्न भएको छ । कादुरी एग्रिकल्चर एन्ड एसोसियसन ब्रिटिस गोर्खाज नेपालले झोलुंगे पुलको निर्माण सम्पन्न गरेको
गुल्मी । नेपाल राष्ट्रिय शिक्षक संगठन गुल्मीले ७ जना पूर्वशिक्षकलाई सम्मान गरेको छ । सम्मानित हुनेमा सांसददेखि गाउँपालिका उपाध्यक्षसम्म रहेका छन् । संगठनको १३औं जिल्ला अधिवेशनमा शनिबार जिल्ला सदरमुकाम तम्घासमा
इलाम । इलामको फाकफोकथुम गाउँपालिकाबाट दक्षिण कोरियामा मौसमी कामदार लैजाने विषयमा विवाद भएको छ । कामदार छनोट प्रक्रिया नै गलत भएको आरोप लगाउँदै असन्तुष्ट पक्षले आपत्ति जनाएपछि विवाद भएको हो
काठमाडौं (नेस) । नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजना गरिएको ‘आउट वाउन्ड ट्राभल मार्ट’मा सहभागिता जनाएको छ । फागुन ३० देखि चैत्र २ गतेसम्म मुम्बईको बोम्बे एक्जिवेसन सेन्टरमा आयोजित सो
नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ । बढुवाउपरको उजुरी सुन्ने समितिमा आइतबार ईश्वरबाबु कार्की, घनश्याम अर्याललगायत आइजीपी शैलेश थापाको ब्याचका डीआइजीहरुले उजुरी दिएका हुन् ।
काठमाडौं (नेस) । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्धन कोष’ मार्फत काठमाडौं वसन्तपुरस्थित नवआदर्श माध्यमिक विद्यालयलाई विद्यालयमा अध्यनरत विद्यार्थीहरूका लागि आवश्यक पोशाक, स्कुल ब्याग, जुत्ता
काठमाडौं (नेस) । हाम्रो दैनिकीलाई सहज बनाउनेदेखि सरकारी र निजी सेवा प्रवाहमा डिजिटल प्रविधिको प्रयोगले व्यापकता पाइरहेको छ । आर्थिक कारोबार, शिक्षा, स्वास्थ्य, सरकारी सेवा सुविधालाई प्रविधिमैत्री र पहुँचयुक्त बनाउन
काठमाडौं (नेस) । सिटिजन्स इन्टरनेसनल बैंक लिमिटेडले डिजिटल बैंकिङ्गसेवालाई विस्तार गर्ने क्रममा आफ्नो १५ औं वार्षिकोत्सवको अवसर पारेर भौतिक रूपमा बैंकमा उपस्थित भई केवाईसी अद्यावधिक गर्ने बाध्यतालाई अन्त्य गर्दै ई–केवाईसी
काठमाडौं (नेस) । सेयर विश्लेषक विमलकुमार तिवारीले युनिभर्सिटी अफ मैसुरबाट विकास अध्ययनमा विद्यावारिधि गर्नुभएको छ । उहाँले आफू मार्च २२ मा भारतको मैसुरमा हुने दीक्षान्त समारोहमा सहभागी हुन जान लागेको
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको सदस्यबाट निलम्बनमा परेका ठम्मरबहादुर विष्ट आज नेकपा एमालेमा प्रवेश गर्दै छन् । उनलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गर्ने बताइएको छ
काठमाडौं । नेकपा माओवादी केन्द्रको वैचारिक राजनीति प्रशिक्षण सम्पर्क सम्मेलन सम्पन्न भएको छ । माओवादी केन्द्र नमोबुद्वको आयोजनामा शनिवार काठमाडौंको कोटेश्वरस्थित गौरीशंकर पार्टी प्यालेसमा भएको कार्यक्रममा आगामी स्थानीय तहको चुनावको
काठमाडौं (नेस) । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले दोस्रोपटक सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर चट्ट कार’ योजनाअन्तर्गत बम्पर उपहारमा मोरङका कमल चुडालले हुन्डाइको स्यान्ट्रो(एरा एक्जुकेटिभ)गाडी जित्नुभएको छ । उहाँले
काठमाडौं (नेस) । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले हस्तकला क्षेत्रको विकास विस्तार र निर्यात प्रवद्र्धनका लागि पहल गर्ने आश्वासन दिनुभएको छ । नेपाल हस्तकला महासंको ४१ औं वार्षिक
काठमाडौं (नेस) । एसियाली विकास बैंक (एडीबी) का दक्षिण एसियाका लागि महानिर्देशक केनिची योकोयामाले चार दिने नेपालको भ्रमण गर्नुभएको छ । भ्रमणको क्रममा योकोयामाले नेपाल सरकारको विकास एजेन्डालाई एडीबीको निरन्तर
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी केन्द्र पहिलो पार्टी हुने सम्भावना बढेको दाबी गरेका छन् ।
सल्यान । सल्यानमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका खलङ्गाबाट श्रीनगर जाँदै गरेको रा ४ प ९१७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा शारदा नगरपालिका १ पटनेरी