काठमाडौ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले छठ पर्वले सबै नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र आपसी सद्भाव कायम राख्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ।
साथै, यस पर्वले सामाजिक एकता, धार्मिक सहिष्णुता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाओस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ।











प्रतिक्रिया