काठमाडौँ ।
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा हिमाली र पहाडी भू-भागमा आंशिक बदली भएको छ भने तराईको मौसम मुख्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार पनि हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ।
तराईमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।
त्यस्तै, हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।











प्रतिक्रिया