काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा रहेको छ।
त्यस्तै, युरोको बिक्रीदर १६७ रुपैयाँ ३० पैसा, बेलायती पाउन्डको २०० रुपैयाँ १६ पैसा र अस्ट्रेलियन डलरको १०३ रुपैयाँ १५ पैसा कायम भएको छ।
क्यानेडियन डलरको बिक्रीदर १०५ रुपैयाँ ६४ पैसा र स्विस फ्र्याङ्कको १८१ रुपैयाँ ३४ पैसा रहेको छ।
यसैगरी, साउदी रियालको बिक्रीदर ४० रुपैयाँ दुई पैसा, कतारी रियालको ४१ रुपैयाँ २१ पैसा र यूएई दिरामको ४० रुपैयाँ ९० पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।











प्रतिक्रिया