काठमाडौँ ।
सिक्लेस हाइड्रोपावर लिमिटेड (SIKLES) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १२.७०६ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले बोनस शेयरसँगै कर प्रयोजनका लागि ०.६६९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
कम्पनीका अनुसार प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।











प्रतिक्रिया