सिन्धुपाल्चोक —
रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा सिन्धुपाल्चोकका नागरिक सम्पर्कविहीन भएको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार विभिन्न कामको सिलसिलामा सिन्धुपाल्चोक जिल्लाका संलग्न सूचीअनुसारका नागरिकहरू २०८३ साल जेठ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रबाट हालसम्म सम्पर्कविहीन भएको विभिन्न माध्यमबाट जानकारी प्राप्त भएको हो।
प्रशासनका अनुसार सम्पर्कविहीन भनिएका केही व्यक्तिहरू सम्पर्कमा आउने क्रमसमेत रहेको छ। बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकहरूको खोज तथा उद्धारका लागि गृह मन्त्रालय तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूसँग पत्राचार एवं समन्वय गरी खोज तथा उद्धारको काम भइरहेको जनाइएको छ।
जिल्ला प्रशासन कार्यालयले आवश्यक जानकारीका लागि जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र, सिन्धुपाल्चोकको १२३४ नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।
सम्पर्कविहीन नागरिकहरूको विवरण जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकबाट प्राप्त सूचीअनुसार यसप्रकार छः
सम्पर्कविहीन नागरिकहरूको नामावली
१. हेलम्बु गाउँपालिका — सागर गिरी — हेलम्बु गा.पा.-३
२. हेलम्बु गाउँपालिका — सुमित तामाङ्ग — हेलम्बु गा.पा.-४
३. हेलम्बु गाउँपालिका — बुधे तामाङ्ग — हेलम्बु गा.पा.-४
४. हेलम्बु गाउँपालिका — विष्णु खतिवडा — हेलम्बु गा.पा.-४
५. त्रिपुरासुन्दरी गापा — देवेन्द्र खड्का
६. त्रिपुरासुन्दरी गापा — निमा दोर्जे तामाङ्ग
७. त्रिपुरासुन्दरी गापा — समुन्द्र न्यौपाने
८. त्रिपुरासुन्दरी गापा — प्रकाश बुढाथोकी
९. त्रिपुरासुन्दरी गापा — बलराम बोहोरा
१०. चौतारा साँगाचोकगढी नपा — जिवन जोल्छे
११. चौतारा साँगाचोकगढी नपा — जिवन जोल्छे — चौतारा साँगाचोकगढी न.पा.-१
१२. चौतारा साँगाचोकगढी नपा — प्रकाश कार्की — चौतारा साँगाचोकगढी न.पा.-१
१३. चौतारा साँगाचोकगढी नपा — रमेश ढुङ्गाना — चौतारा साँगाचोकगढी न.पा.-२
१४. चौतारा साँगाचोकगढी नपा — राजकुमार श्रेष्ठ — चौतारा साँगाचोकगढी न.पा.-५
१५. चौतारा साँगाचोकगढी नपा — राजकुमार पोखरेल — चौतारा साँगाचोकगढी न.पा.-९
१६. चौतारा साँगाचोकगढी नपा — नारायण श्रेष्ठ — चौतारा साँगाचोकगढी न.पा.-९
१७. चौतारा साँगाचोकगढी नपा — शिवराम खत्री — चौतारा साँगाचोकगढी न.पा.-१०
१८. चौतारा साँगाचोकगढी नपा — कमल बस्नेत — चौतारा साँगाचोकगढी न.पा.-१०
१९. चौतारा साँगाचोकगढी नपा — प्रलाद गिरी — चौतारा साँगाचोकगढी न.पा.-१२
२०. चौतारा साँगाचोकगढी नपा — दिपेन्द्र गिरी — चौतारा साँगाचोकगढी न.पा.-१२
२१. चौतारा साँगाचोकगढी नपा — जीवन पुरी — चौतारा साँगाचोकगढी न.पा.-१२
२२. चौतारा साँगाचोकगढी नपा — सन्तोष खत्री — चौतारा साँगाचोकगढी न.पा.-१२
२३. चौतारा साँगाचोकगढी नपा — राजकुमार पराजुली — चौतारा साँगाचोकगढी न.पा.-१२
२४. सुनकोशी गापा — मान बहादुर नेपाली — सुनकोशी गा.पा.-२
२५. सुनकोशी गापा — बद्री बुढाथोकी — सुनकोशी गा.पा.-४
२६. सुनकोशी गापा — विजय तामाङ्ग — सुनकोशी गा.पा.-४
२७. सुनकोशी गापा — रामशरण तिमल्सिना — सुनकोशी गा.पा.-६
२८. सुनकोशी गापा — प्रदिप कार्की — सुनकोशी गा.पा.-६
२९. सुनकोशी गापा — सविन तिमल्सिना — सुनकोशी गा.पा.-७
३०. सुनकोशी गापा — राजेश रोक्का — सुनकोशी गा.पा.-७
३१. सुनकोशी गापा — रेशम श्रेष्ठ — सुनकोशी गा.पा.-७
३२. सुनकोशी गापा — कुमार पहरी — सुनकोशी गा.पा.-७
३३. सुनकोशी गापा — भुपेन्द्र माझी — सुनकोशी गा.पा.-७
३४. सुनकोशी गापा — राजकुमार माझी — सुनकोशी गा.पा.-७
३५. सुनकोशी गापा — रमेश कार्की — सुनकोशी गा.पा.-७
३६. सुनकोशी गापा — प्रकाश कार्की — सुनकोशी गा.पा.-७
३७. सुनकोशी गापा — श्रीकृष्ण कार्की — सुनकोशी गा.पा.-७
३८. इन्द्रावती गापा — किरण थापा — ईन्द्रावती गा.पा.-३
३९. जुगल गापा — हरि श्रेष्ठ — जुगल गा.पा.-४ पाङताङ
४०. जुगल गापा — कुमार श्रेष्ठ — जुगल गा.पा.-४ पाङताङ
४१. जुगल गापा — रमेश गुभाजु — जुगल गा.पा.-४ पाङताङ
४२. जुगल गापा — दुर्गाराम श्रेष्ठ — जुगल गा.पा.-४ पाङताङ
४३. जुगल गापा — उज्वल श्रेष्ठ — जुगल गा.पा.-४ पाङताङ
४४. जुगल गापा — मुस्कान गुभाजु — जुगल गा.पा.-४ पाङताङ
४५. जुगल गापा — दिलिप गुभाजु — जुगल गा.पा.-४ पाङताङ
४६. जुगल गापा — चन्द्र बहादुर श्रेष्ठ — जुगल गा.पा.-४ पाङताङ
४७. जुगल गापा — गणेश श्रेष्ठ — जुगल गा.पा.-४ पाङताङ
४८. जुगल गापा — राम बहादुर नेपाली — जुगल गा.पा.-५ चनौटे
४९. जुगल गापा — रिता मैनाली — जुगल गा.पा.-५ चनौटे
५०. जुगल गापा — नवराज नेपाली — जुगल गा.पा.-५ चनौटे
५१. जुगल गापा — राजन नेपाली — जुगल गा.पा.-५ चनौटे
५२. जुगल गापा — कविता नेपाली — जुगल गा.पा.-५ चनौटे
५३. जुगल गापा — जीवन नेपाली — जुगल गा.पा.-५ चनौटे
५४. जुगल गापा — शौरव शाक्य — जुगल गा.पा.-५ ढाँडे
५५. लिसंखुपाखर गापा — राम बहादुर श्रेष्ठ (गोरे) — लिसंखुपाखर गा.पा.-५
५६. बलेफी गापा — राम बहादुर खड्का — बलेफी गा.पा.-१
५७. बलेफी गापा — विजय श्रेष्ठ — बलेफी गा.पा.-१
५८. बलेफी गापा — बलराम श्रेष्ठ — बलेफी गा.पा.-१
५९. बलेफी गापा — सुविन श्रेष्ठ — बलेफी गा.पा.-१
६०. बलेफी गापा — अच्युत भण्डारी — बलेफी गा.पा.-२
६१. बलेफी गापा — विशाल नेपाली — बलेफी गा.पा.-२
६२. बलेफी गापा — अन्जान थापा — बलेफी गा.पा.-३
६३. बलेफी गापा — सन्तोष तामाङ्ग — बलेफी गा.पा.-४
६४. बलेफी गापा — मान बहादुर तामाङ्ग — बलेफी गा.पा.-४
६५. बलेफी गापा — रविन तामाङ्ग — बलेफी गा.पा.-४
६६. बलेफी गापा — सिंग बहादुर तामाङ्ग — बलेफी गा.पा.-४
६७. बलेफी गापा — आङथुङ्ग तामाङ्ग — बलेफी गा.पा.-४
६८. बलेफी गापा — कुमार खड्का — बलेफी गा.पा.-४
६९. बलेफी गापा — राजु श्रेष्ठ — बलेफी गा.पा.-५
७०. बलेफी गापा — सुरेन्द्र नेपाली — बलेफी गा.पा.-६
७१. बलेफी गापा — दिपेश पराजुली — बलेफी गा.पा.-६
७२. बलेफी गापा — सरोज पराजुली — बलेफी गा.पा.-६
७३. बलेफी गापा — सुवास तामाङ्ग — बलेफी गा.पा.-६
७४. बलेफी गापा — भुवन कोईराला — बलेफी गा.पा.-६
७५. बलेफी गापा — निकेश श्रेष्ठ — बलेफी गा.पा.-८
७६. बलेफी गापा — विवेक श्रेष्ठ — बलेफी गा.पा.-८
७७. बलेफी गापा — प्रकाश बुढाथोकी — बलेफी गा.पा.-८
७८. बलेफी गापा — सुर्य तामाङ्ग — बलेफी गा.पा.-८
७९. बलेफी गापा — रेशम लाल श्रेष्ठ — बलेफी गा.पा.-८
८०. बलेफी गापा — गणेश पराजुली — बलेफी गा.पा.-८
८१. बलेफी गापा — निरज प्रधान — बलेफी गा.पा.-८
८२. बलेफी गापा — राजन तामाङ्ग — बलेफी गा.पा.-८
८३. बलेफी गापा — सुरज तिमल्सिना — बलेफी गा.पा.-८
८४. बलेफी गापा — गणेश भण्डारी — बलेफी गा.पा.-८
८५. लिसंखुपाखर गापा — टिका गुरुङ — लिसंखुपाखर गा.पा.-६
८६. लिसंखुपाखर गापा — अमिर गुरुङ — लिसंखुपाखर गा.पा.-६
८७. भोटेकोशी गाउँपालिका — साञ्जु लामा (वडा अध्यक्ष) — भोटेकोशी-०१
८८. भोटेकोशी गाउँपालिका — साङ्गु लामा — भोटेकोशी-०१
८९. भोटेकोशी गाउँपालिका — सेजाङबु लामा — भोटेकोशी-०१
९०. भोटेकोशी गाउँपालिका — ठेवाङ लामा — भोटेकोशी-०१
९१. भोटेकोशी गाउँपालिका — ढुकेल शेर्पा — भोटेकोशी-०१
९२. भोटेकोशी गाउँपालिका — कालु शेर्पा — भोटेकोशी-०१
९३. भोटेकोशी गाउँपालिका — प्रेम बहादुर प्रधान (दिपक) — भोटेकोशी-०१
९४. भोटेकोशी गाउँपालिका — भक्त बहादुर प्रधान (सरोज) — भोटेकोशी-०१
९५. भोटेकोशी गाउँपालिका — चन्द्र बहादुर नेवार (गणेश) — भोटेकोशी-०१
९६. भोटेकोशी गाउँपालिका — आशिष गुभाजु — भोटेकोशी-०१
९७. भोटेकोशी गाउँपालिका — कार्साङ शेर्पा — भोटेकोशी-०१
९८. भोटेकोशी गाउँपालिका — साङ्बु शेर्पा (ड्याउसे) — भोटेकोशी-०१
९९. भोटेकोशी गाउँपालिका — सोनाम लामा — भोटेकोशी-०१
१००. भोटेकोशी गाउँपालिका — निम दोर्जे शेर्पा — भोटेकोशी-०१
१०१. भोटेकोशी गाउँपालिका — लोरे शेर्पा — भोटेकोशी-०१
१०२. भोटेकोशी गाउँपालिका — कृष्ण श्रेष्ठ (डाङरा) — भोटेकोशी-०१
१०३. भोटेकोशी गाउँपालिका — बाल कृष्ण राउत — भोटेकोशी-०१
१०४. भोटेकोशी गाउँपालिका — छिरिङ शेर्पा — भोटेकोशी-०१
१०५. भोटेकोशी गाउँपालिका — पेमा लामा — भोटेकोशी-०१
१०६. भोटेकोशी गाउँपालिका — पदम बहादुर मगर — भोटेकोशी-०२
१०७. भोटेकोशी गाउँपालिका — धन बहादुर मगर — भोटेकोशी-०२
१०८. भोटेकोशी गाउँपालिका — रमेश मगर — भोटेकोशी-०२
१०९. भोटेकोशी गाउँपालिका — मनोज मगर — भोटेकोशी-०२
११०. भोटेकोशी गाउँपालिका — रेशम गुरुङ — भोटेकोशी-०२
१११. भोटेकोशी गाउँपालिका — समुन्द्र बहादुर गुरुङ — भोटेकोशी-०२
११२. भोटेकोशी गाउँपालिका — श्याम काजि गुरुङ — भोटेकोशी-०२
११३. भोटेकोशी गाउँपालिका — सुवास गुरुङ — भोटेकोशी-०२
११४. भोटेकोशी गाउँपालिका — सोनाम तामाङ — भोटेकोशी-०२
११५. भोटेकोशी गाउँपालिका — ङवाङ लिम्बु — भोटेकोशी-०२
११६. भोटेकोशी गाउँपालिका — सरोज राउत — भोटेकोशी-०२
११७. भोटेकोशी गाउँपालिका — पासाङ तामाङ — भोटेकोशी-०२
११८. भोटेकोशी गाउँपालिका — दोर्जे तामाङ — भोटेकोशी-०२
११९. भोटेकोशी गाउँपालिका — लाक्पा तामाङ — भोटेकोशी-०२
१२०. भोटेकोशी गाउँपालिका — डुक बहादुर थापा (कुमार थापा) — भोटेकोशी-०२
१२१. भोटेकोशी गाउँपालिका — लाक्पा तामाङ — भोटेकोशी-०२
१२२. भोटेकोशी गाउँपालिका — अनु थामी — भोटेकोशी-०२
१२३. भोटेकोशी गाउँपालिका — जुनेली थामी — भोटेकोशी-०२
१२४. भोटेकोशी गाउँपालिका — ग्याजो शेर्पा — भोटेकोशी-०२
१२५. भोटेकोशी गाउँपालिका — पम्फा थामी — भोटेकोशी-०२
१२६. भोटेकोशी गाउँपालिका — बिर बहादुर तामाङ — भोटेकोशी-०२
१२७. भोटेकोशी गाउँपालिका — बिर बहादुर तामाङ — भोटेकोशी-०२
१२८. भोटेकोशी गाउँपालिका — सुकबिर तामाङ — भोटेकोशी-०२
१२९. भोटेकोशी गाउँपालिका — प्रदिप श्रेष्ठ — भोटेकोशी-०२
१३०. भोटेकोशी गाउँपालिका — यज्ञ श्रेष्ठ — भोटेकोशी-०२
१३१. भोटेकोशी गाउँपालिका — प्रेम श्रेष्ठ (लक्ष्क्षु श्रेष्ठ) — भोटेकोशी-०२
१३२. भोटेकोशी गाउँपालिका — संजय शेर्पा — भोटेकोशी-०२
१३३. भोटेकोशी गाउँपालिका — श्याम लामिछाने — भोटेकोशी-०२
१३४. भोटेकोशी गाउँपालिका — दिल बहादुर लाम्घाते — भोटेकोशी-०३
१३५. भोटेकोशी गाउँपालिका — निमा शेर्पा — भोटेकोशी-०३
१३६. भोटेकोशी गाउँपालिका — साङठीलेन शेर्पा — भोटेकोशी-०३
१३७. भोटेकोशी गाउँपालिका — पेमा थिन्डु शेर्पा — भोटेकोशी-०३
१३८. भोटेकोशी गाउँपालिका — फुर्वा शेर्पा — भोटेकोशी-०३
१३९. भोटेकोशी गाउँपालिका — पूर्ण विक — भोटेकोशी-०३
१४०. भोटेकोशी गाउँपालिका — सुसे विक — भोटेकोशी-०३
१४१. भोटेकोशी गाउँपालिका — संजय शेर्पा — भोटेकोशी-०३
१४२. भोटेकोशी गाउँपालिका — रेशम श्रेष्ठ — भोटेकोशी-०४
१४३. भोटेकोशी गाउँपालिका — विकास प्रधान — भोटेकोशी-०४
१४४. भोटेकोशी गाउँपालिका — विकास प्रधानको भाई — भोटेकोशी-०४
१४५. भोटेकोशी गाउँपालिका — दोर्जे शेर्पा — भोटेकोशी-०४
१४६. भोटेकोशी गाउँपालिका — सार्की शेर्पा — भोटेकोशी-०४
१४७. भोटेकोशी गाउँपालिका — बाबुकाजि खत्री — भोटेकोशी-०४
१४८. भोटेकोशी गाउँपालिका — मोहन श्रेष्ठ — भोटेकोशी-०५
१४९. भोटेकोशी गाउँपालिका — फून्जो तामाङ — भोटेकोशी-०५
१५०. भोटेकोशी गाउँपालिका — सानुमाया तामाङ — भोटेकोशी-०५
१५१. भोटेकोशी गाउँपालिका — राजन श्रेष्ठ — भोटेकोशी-०५
१५२. मेलम्ची नगरपालिका — सुकुमान तामाङ — ३ हैबुङ
१५३. मेलम्ची नगरपालिका — नवराज रावत — ४
१५४. मेलम्ची नगरपालिका — हर्क बहादुर तामाङ — ८ भैसे
१५५. मेलम्ची नगरपालिका — सौगात गीरी — ८
१५६. मेलम्ची नगरपालिका — भिम बहादुर तामाङ — ९ सुनखानी
१५७. मेलम्ची नगरपालिका — पूर्ण बहादुर तामाङ — ९ सुनखानी
१५८. मेलम्ची नगरपालिका — पूर्ण वहादुर तामाङ — ९ सुनखानी
१५९. मेलम्ची नगरपालिका — सूर्य तामाङ — १० बगुवा
१६०. मेलम्ची नगरपालिका — सूर्यकुमार श्रेष्ठ (रामकुमार) — ११
१६१. मेलम्ची नगरपालिका — नवीन श्रेष्ठ — ११
१६२. मेलम्ची नगरपालिका — माधव दुलाल — ११
१६३. मेलम्ची नगरपालिका — सम्झना माझी — १३
१६४. मेलम्ची नगरपालिका — नाम उल्लेख नभएको
१६५. मेलम्ची नगरपालिका — सपना तामाङ — १३
१६६. बाह्रबिसे नगरपालिका — डोल्मा शेर्पा — वडा नं. १
१६७. बाह्रबिसे नगरपालिका — पासाङ शेर्पा — वडा नं. १
१६८. बाह्रबिसे नगरपालिका — रेशम थापा — वडा नं. ३
१६९. बाह्रबिसे नगरपालिका — सुविन्द्र थापा — वडा नं. ३
१७०. बाह्रबिसे नगरपालिका — सन्तोष खड्का — वडा नं. ३
१७१. बाह्रबिसे नगरपालिका — बालकृष्ण राउत — वडा नं. ३
१७२. बाह्रबिसे नगरपालिका — आशिष श्रेष्ठ — वडा नं. ३
१७३. बाह्रबिसे नगरपालिका — पदम कार्की — वडा नं. ३
१७४. बाह्रबिसे नगरपालिका — एलिसा तामाङ — वडा नं. ३
१७५. बाह्रबिसे नगरपालिका — राजन श्रेष्ठ — वडा नं. ३
१७६. बाह्रबिसे नगरपालिका — जंगे श्रेष्ठ — वडा नं. ३
१७७. बाह्रबिसे नगरपालिका — विश्वबन्धु श्रेष्ठ — वडा नं. ३
१७८. बाह्रबिसे नगरपालिका — शम्भु बस्नेत — वडा नं. ३
१७९. बाह्रबिसे नगरपालिका — विजय वाईवा (साईला) — वडा नं. ३
१८०. बाह्रबिसे नगरपालिका — प्रकाश बस्नेत — वडा नं. ३
१८१. बाह्रबिसे नगरपालिका — राजकुमार श्रेष्ठ — वडा नं. ४
१८२. बाह्रबिसे नगरपालिका — राजेश श्रेष्ठ — वडा नं. ४
१८३. बाह्रबिसे नगरपालिका — दिनेश आच्छामी — वडा नं. ४
१८४. बाह्रबिसे नगरपालिका — गोपाल बस्नेत — वडा नं. ५
१८५. बाह्रबिसे नगरपालिका — राम श्रेष्ठ गाती — वडा नं. ६
१८६. बाह्रबिसे नगरपालिका — टेक बहादुर श्रेष्ठ गाती — वडा नं. ६
१८७. बाह्रबिसे नगरपालिका — इश्वर श्रेष्ठ बसेरी — वडा नं. ६
१८८. बाह्रबिसे नगरपालिका — चन्द्रलाल शाक्य गाती — वडा नं. ६
१८९. बाह्रबिसे नगरपालिका — श्री कृष्ण श्रेष्ठ गाती — वडा नं. ६
१९०. बाह्रबिसे नगरपालिका — यूवराज सेवा गाती — वडा नं. ६
१९१. बाह्रबिसे नगरपालिका — ग्याम्जो शेर्पा मान्द्रा — वडा नं. ६
१९२. बाह्रबिसे नगरपालिका — मिमलाल तामाङ सोताङ — वडा नं. ६
१९३. बाह्रबिसे नगरपालिका — तिलक प्रधान — वडा नं. ७
१९४. बाह्रबिसे नगरपालिका — खेल बहादुर थापा — वडा नं. ७
१९५. बाह्रबिसे नगरपालिका — चित्र बहादुर देउजा — वडा नं. ७
१९६. बाह्रबिसे नगरपालिका — राजु थापा — वडा नं. ७
१९७. बाह्रबिसे नगरपालिका — राम बहादुर प्रधान — वडा नं. ७
१९८. बाह्रबिसे नगरपालिका — मिथुन थापा — वडा नं. ७
१९९. बाह्रबिसे नगरपालिका — शिव देउजा — वडा नं. ७
२००. बाह्रबिसे नगरपालिका — खङ्ग बहादुर प्रधान — वडा नं. ७
२०१. बाह्रबिसे नगरपालिका — नुर्बु तामाङ — वडा नं. ७
२०२. बाह्रबिसे नगरपालिका — निमा तामाङ — वडा नं. ७
२०३. बाह्रबिसे नगरपालिका — कर्ण बहादुर नेवार — वडा नं. ७
२०४. बाह्रबिसे नगरपालिका — कमल बहादुर प्रधान — वडा नं. ७
२०५. बाह्रबिसे नगरपालिका — भिम बहादुर थामी — वडा नं. ७
२०६. बाह्रबिसे नगरपालिका — हेम बहादुर थापा — वडा नं. ७
२०७. बाह्रबिसे नगरपालिका — सेते नेवार — वडा नं. ७
२०८. बाह्रबिसे नगरपालिका — भक्ते श्रेष्ठ — वडा नं. ७
२०९. बाह्रबिसे नगरपालिका — राजकुमार नेपाली — वडा नं. ७
२१०. बाह्रबिसे नगरपालिका — राम बहादुर श्रेष्ठ — वडा नं. ७
२११. बाह्रबिसे नगरपालिका — आयूज तामाङ — वडा नं. ७
२१२. बाह्रबिसे नगरपालिका — अशोक श्रेष्ठ — ७-अस्पतालमा
२१३. बाह्रबिसे नगरपालिका — मोहन देउजा — ७-अस्पतालमा
२१४. बाह्रबिसे नगरपालिका — राज लामा — वडा नं. ८
२१५. बाह्रबिसे नगरपालिका — सोनाम तामाङ — वडा नं. ८
२१६. बाह्रबिसे नगरपालिका — प्रेम तामाङ — वडा नं. ८
२१७. बाह्रबिसे नगरपालिका — विकास तामाङ — वडा नं. ८
२१८. बाह्रबिसे नगरपालिका — जयराम तामाङ — वडा नं. ८
२१९. बाह्रबिसे नगरपालिका — दिनेश तामाङ — वडा नं. ८
२२०. बाह्रबिसे नगरपालिका — श्रीकृष्ण राउत — वडा नं. ८
२२१. बाह्रबिसे नगरपालिका — जिवन परियार — वडा नं. ८
२२२. बाह्रबिसे नगरपालिका — राकेश श्रेष्ठ — वडा नं. ८
२२३. बाह्रबिसे नगरपालिका — सोम बहादुर तामाङ — वडा नं. ९
२२४. बाह्रबिसे नगरपालिका — उदय सापकोटा — वडा नं. ९
स्रोत : जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक













प्रतिक्रिया