प्रसूति अस्पतालको अध्यक्षमा डा. पाण्डे नियुक्त


काठमाडौँ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली विकास समितिको अध्यक्षमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सरोजा कार्की पाण्डे नियुक्त भएकी छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै डा. पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

यसअघि डा.पाण्डेले १५ वर्ष वरिष्ठ कन्सल्ट्याण्टका रूपमा सेवा गरेकी थिइन

धनुषाकी डा. पाण्डेले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट स्त्री रोग विशेषज्ञमा एमडी गरेकी छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।