चिकित्सा शिक्षा स्नातकोत्तर तहका लागि सिट निर्धारण


काठमाडौँ।

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षामा स्नातकोत्तर तहका विधागत कार्यक्रमका लागि सिट निर्धारण गरेको छ ।
आयोगले सोमबार चिकित्सा शिक्षा स्नातकोत्तर तहका विधागत कार्यक्रमका लागि भर्ना वर्ष २०८१/८२ (सन् २०२५) का लागि सिट निर्धारण गरेको हो ।

आयोगद्वारा गठित सिट निर्धारण सिफारिस समितिले पेश गरेको प्रतिवेदन अनुसार शिक्षण संस्थातर्फ एक हजार २६ र निजीतर्फ एक हजार ४० सिट गरी कुल दुई हजार ६६ सिट निर्धारण गरेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।