सुधारगृहबाट आएका थप दुई जनामा हैजा पुष्टि


काठमाडौँ। 

ललितपुरको गोदावरीमा रहेको सुधारगृहबाट आएका थप दुई जनामा हैजा पुष्टि भएको छ। प्रारम्भिक रिपोर्टमा हैजा देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थप नमुना परीक्षण गर्दा हैजा पुष्टि भएको हो।

हैजा पुष्टि हुनेमध्ये उपचारको क्रममा बुधवार टेकु अस्पतालबाट भागेका एक युवक र हाल पाटन अस्पतालमा उपचाररत अर्का एकजना रहेको टेकु अस्पतालले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।