लुम्बिनीका मुख्यमन्त्री महराद्वारा राजीनामा  

नयाँ सरकार गठनको बाटो खुल्यो 


बुटवल। 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार प्रदेशसभा बैठकबाट राजीनामा घोषणा गरेका हुन्। मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने कार्यसूची थियो। तर, विश्वासको मत नपुग्ने निश्चित देखिएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।