नेपाल औषधी व्यवसायी संघको अध्यक्षमा प्रकाशकुमार खण्डेलवाल निर्वाचित



काठमाडौँ।

नेपाल औषधी व्यवसायी संघको १४ औं राष्ट्रिय अधिवेशनबाट संघको अध्यक्षमा प्रकाशकुमार खण्डेलवाल बिजयी भएका छन् ।
त्यसैगरि बरिष्ठ उपाध्यक्षमा रामप्रसाद खरेल र उपाध्यक्षमा रामचन्द्र शर्मा, उपाध्यक्षमा टंक प्रसाद अधिकारी, उपाध्यक्षमा यामनाथ पौडेल, महासचिवमा श्रीधर खनाल, कोषाध्यक्षमा सम्राटमान जोशी बिजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्