डा.सुरेन्द्र चौरसियालाई क्रान्तिकारी कम्युनिष्ट पार्टीले दल्यो कालोमोसो 



काठमाडौं । स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा.सुरेन्द्र चौरसियालाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले कालोमोसो दलेको छ ।

आज (शुक्रबार) बिहान निवासबाट कार्यालय जाने क्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले कालोमोसो दलेका हुन् ।

उनलाई यस्तो आरोप लगाएको पर्चा सडकमा छरिएको अबस्थामा फेला परेको छ ।

हेर्नुहोस् पर्चा 

प्रतिक्रिया दिनुहोस्