कोशी प्रदेश : सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने तयारी


विराटनगर । कोशी प्रदेश सरकारले सभामुख पदबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने भएको छ । नेकपा (माओवादी केन्द्र)ले मन्त्री बनाउने भएको हो ।

मसख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारले उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको स्रोत बताउँछ ।

हिजो (मंगलबार) नियुक्त भएका मुख्यमन्त्री थापाले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् भने उनले आजै सत्ता साझेदार दलबाट सहभागी हुने मन्त्रीले पनि सपथग्रहण गर्ने बताइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।