अदालतको फैसला मान्नै पर्छ, आँधी पुरुष हैन बालेन महापुरुष बन्न पर्छ



“असल छिमेकीले असल व्यवहार गर्न पर्छ।
 नेपालको आदिपुरुषको लागि आँधी आउँछ बालेन जी

बालेन जी अदालतमा मोलतोल त होला नै? त्यहाँ पनि दलालहरुले अखडा जमाएर बसेका छन्, त्यसमा दुई मत छैन तर अदालत त सबैको साझा र साथमा छ तर केही बिचौलिया कारण केही घृनातोक कायहरू होला ।केही ब्यक्तिहरुको गलत आचरणका कारण सिङ्गो अदालतमा आँच आउने तपाईँको काठमाडौँ  महानगरपालिका र तपाईँबाट गर्नु हुँदैन।

हो बालेन जी तपाईँका कार्यहरू उदाहरणीय र उल्लेखनीय नै छन्। आफ्नो राज्यको र आफ्नो आमाप्रति कुदृष्टि लगाउने प्रति आफ्नो ज्यान आहुति दिएर सहिद हुनेहरुको लर्को छ अहिलेको यस समयमा  जस बालेन शाहालाई  नै जान्छ तर बालेन जी संयम र सहज हुन जरुरी छ किन कि हाम्रो राम्रो कार्यहरूको कारणले कतै अराजकताले उग्र रूप लिने त हैन?फेरि हामी त्यही राज्यको गुलामी हुन आवश्यकता छैन तर हामी त्यही पृथ्वी नारायण शाहले भनेँ झैँ दुई राज्य बिचको चट्टान बिचको तरुल  जस्तै हामी नेपाली हाम्रो महत्त्व सन्तुलित भूमिका निर्वाह गर्ने जरुरी छ किन कि हामी  र हाम्रो नलायकहरको ब्यबहारका कारणले छिमेकी राष्ट्रहरूबाट सञ्चालित हुन पुगेका छौ की? यस्तो कायमा सन्तुलित भूमिका निर्वाह गर्ने हामी सबै नेपाली बाध्यता र विवशता छौ।

सर्व प्रथम ऊर्जाशील भूमिको र हाम्रो स्रोत पहिचान गरी सम्भावनाको खोजी हुन जरुरी छ।  आफ्नो अस्तित्व आत्मा निर्भर भएर देखाउने हो की? हामीले हाम्रो  महत्त्व सन्तुलन हिसाबले चीन र भारतलाई  जस्तै भारतीय तरकारी,फलफूल , फूलमाला र ओखती साथै औषधी  युक्त वनस्पति प्रयोग नगरी आफ्नै राज्यमा रहेका अमृत सरह तरकारी ,फलफूल र ओखतीलाई  प्रोत्साहन र उत्पादन  गर्ने हो।

जस्तो  हिजो मात्र ईन्डियन तरकारीको गुणस्तर नाप जाँच जस्तो कार्यको थालनी  तपाईँको यो तारिफ योग्य छ मेयर साप।जनताको मन नै जितेरै फेरि अर्को क्रान्ति गर्न हो बालेन जी जहाँ मोलतोले कानुन तोडमोड हुन्छ यस्ता नालायकहरू केही समय जुर्मुराई सन्नाटा फैलाउने कार्य थालनी गर्लान्।  तर, समय  पश्चात यस्ता नालायक र घृनातोक शक्ति  ठेगान लगाउला नि बालेनजी अगि बढ्नु अगी  ।

न्यायलयको यस फैसला राष्ट्रको राष्ट्रियता विपरीत छ तर हाम्रो न्यालय प्रति सम्मान सदैव रहनेछ। अब सरसफाइ न्यायलयमा केन्द्रित हुनु जरुरी छ राष्ट्र प्रेमी जनता हो। हामी एक असल कर्तव्यनिष्ठ र असल नेतृत्यो गुमाउने चाहानामा  छैन आस त केबल तपाईँको कार्यहरू जागेको छ फेरि नालायकहरूले फन्डा बुनेर अपहेलनाको मुद्दा दायर गर्ने छन् जालसाजी गर्नेहरू त परेट खेल्दै छन् नि मेयर साप ।

अब प्रत्येक उच्च अदालतमा राष्ट्रको र राष्ट्रियताको पक्षमा रिट दायर गर्नु जरुरी छ।अनि विकास र राष्ट्रियताको मोह क्रान्तिकारी सुरुवात हुन्छ। जे होस बालेन जी सर्वप्रथम हामी आत्मा निर्भर भएर देखाउने हो की? रितिक रोशन बन्नेहरू पनि ठेगान लाग्छन्। हामी हाम्रो अदालतलाई दोषी देखाए हामी चोखो हुन सक्दैनौ। त्यसैले यस मामिलामा पहिले हामी यस फैसलालाई पुन: राष्ट्रियता पक्षको निम्ति ल्याउन जरुरी छ। पुनः सोही मुद्दामा ससर्बोच्च र उच्च अदालतमा रिट दायर गरम् राष्ट्रियता र राष्ट्रको भविष्य निर्माण निर्माणको निम्ति ।अनि बालेनजि को यस कदमलाई साथ र सहयोग गर्नैपर्छ ।

नेपालमा ६  उप नगरपालिका,  २७६ नगरपालिका र ४६० गाउँपालिका छन्।  जहाँ तपाईँको असल कायहरू अनुसरण गर्दै अगाडि बढ्नेहरुलाई  तपाईं उर्जा र शक्ति बन्दै जानुहोस् र अन्य नगरपालिका प्रमुखहरुको पनि यस्तै  कल्याण  कायहरू गर्दै  सर्घष र सहानुभूति दिलाउँदै अगाडि बढ्नु पर्छ मेयर साप विश्वास त्यहाँ हुन्छ जहाँ आशा । फिल्मी कुराकानी हो भन्दै न्यायालयमा रहेका न्यायाधीश उम्किन वातावरण नहोस् महासय हिसाब किताब जनताको रगत र पहिचानबाट अवश्य नै हुन्छ।त्यसैले आफ्नो ओहदाको अवसर भन्दा नेपाल आमाको भविष्य र अस्तित्वको चिन्ता लिनुहोस् महोदय न्यायाधीशहरू।।

प्रतिक्रिया दिनुहोस्