आज भोलि हुने काज सरुवा सदुपयोग हो की दुरुपयोग, यसको खुलासा जरुरी



अहिले चल्दै गरेको काज सरुवाको बारेमा जसमा ठुलो सङ्ख्याका  अधिकृतहरूको काज  सरुवाहरू जुन हरेफर चर्चा छ । यहाँ विगतका केही कुप्रथालाई लोकतान्त्रीकरणको दुरुपयोग गर्दै । तपाईँले यस काज सरुवा लिन खोजेको त उदाहरणीय र उल्लेखनीय नै छ। आइजीपी वसन्त कुँवर । तपाई अहिले सम्म निर्विरोध र विवादरहित आइजिपी हो। यस कारण हिजो कसले के गर्‍यो त्यो ठुलो कुरा हैन तर, अब तपाईँकोपालामा हुने सबै काम काज उदाहरणीय र सम्माननीय हुन् । कति निर्मला पन्त बलात्कारीको उजागरण गर्दछु भन्दै बिदा भय तर ,तपाईको कार्यकालमा यस घटनालाई पनि छानबिन गर्नुहोस् र आउने दिनहरूमा यस्ता घटनाहरु नघटुँ र नदोरिउन पनि आइजिपी वसन्त कुँवर ।

पूर्व आइजिपी सापको सम्मान होला काज सरुवा हेरफेरले हुनत तर ,काज सरुवा त जब जब अति आवश्यकता र संवेदनशील परिस्थिति सिर्जना हुँदा आइजिपीले लिने निर्णय जुन अति आवश्यकता र संवेदनशीलतालाई मध्यनजर राखी आफ्नो संगठन र विभाग निम्ति गरिन्छ।

आज भोलि जसरी लोकतन्त्रको आभास हुँदै जान्छ यस्तो काज सरुवाहरू सदुपयोग हो या दुरुपयोग यो आज यत्रतत्र छताछुल्ल हुदैछ । के कारण गरिन्छ यसको पनि खुलासा जरुरी हुनुपर्ने  आइजिपी साप।

तर यदि यस काजलाई हेरफेर गर्ने मनसाय छ भने तपाईँको अधिकार प्रयोग गर्नुहोस् तर अब आउने दिनहरूमा यस्तो लथालिङ्ग र कैवा बाटो प्रयोग गर्न तपाईँका कर्मचारी र अफिसरहरूलाई राम्रो सबक सिकाउन सक्ने तपाई कै हातमा छ । त्यस्ता कैवा बाटो प्रयोगकर्ताहरूको निम्ति कोइली खडा गरी निगरानी गर्ने हो अनि संगठनका निम्ति जिम्मेवारी आइजिपीले कसरी र काँहा काज गर्छ भन्न सबै अफिसरहरूलाई राम्रो चेतना हुन्छ। यसो पूर्व प्रहरी प्रमुख पनि सम्मान र  कैवा काज प्रकिया पनि अन्ते हुन्छ तर जब फेरि तपाईँको आफ्नो कार्यकालको अन्तिम महिना अगाडी बिदा बसी यस कैवा बिदाको बिदा गरादिनुहोस। जय आइजिपी साप वसन्त कुँवर।जय जय जय नेपाल प्रहरी जय नेपाल। ।

प्रतिक्रिया दिनुहोस्