राष्ट्रपतिको निजी चिकित्सकमा डा. बम नियुक्त



काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त भएका छन्।

राष्ट्रपति कार्यालयले शुक्रबार वरिष्ठ छाती रोग विशेषज्ञ डा. बमलाई नियुक्त गरेको हो।

डा. बम त्रिवि शिक्षण अस्पतालका सहप्राध्यापक समेत हुन्।

 

प्रतिक्रिया दिनुहोस्