नेपाल मेडिकल काउन्सिलकाे २ वर्ष देखिकाे निर्णय सार्वजनिक



काठमाडौं ।

नेपाल मेडिकल काउन्सिलले २ वर्षको पूर्ण बैठकको निर्णय सार्वजनिक गरेकाे छ  ।

नेपाल मेडिकल काउन्सिलले सूचनाको हक सम्बन्धी ऐन, २०६४ नियमावली, २०६५ मा भएको व्यवस्था बमोजिम सार्वजनिक सरोकारका बिषयहरु समेटी २०७७ साल बैशाख देखि २०७९ फागुन सम्म काउन्सिलको पूर्ण बैठकले गरेका निर्णयहरु सर्वसाधारणको जानकारीका लागि प्रकाशित गरेको काउन्सिलका रजिष्टार कृष्णप्रसाद अधिकारीले  बताएका छन्  ।

पूर्ण पाठसहितः

 

प्रतिक्रिया दिनुहोस्