डाक्टरहरू न्यायका लागि आन्दोलनमा, विरामीहरू उपचार सेवा माग्दै प्रदर्शनमा



काठमाडौं । राष्ट्रपतिको सवारी आवागमनमा कुटिएका डाक्टरको न्यायका लागि उनीहरू आन्दोलित भएका छन् । आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरेर डाक्टरहरू आन्दोलित भएका हुन् ।

त्यस्तै विरामीहरूको उपचारका लागि उनीहरूका आफन्तहरूले वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका छन् । उनीहरुको प्रदर्शनले केहीबेर यातायात सेवासेमत प्रभावित भएको थियो ।

सडक अवरुद्ध हुने गरी प्रदर्शन गर्नेहरुलाई प्रहरीले अहिले भने हटाएको छ । आज (आइतबार) नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द हुँदा विरामीहरु म्र्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्