धार्मिक परिक्रमा



धार्मिक परिक्रमा : बौद्ध धर्ममा आस्था राख्नेका लागि विश्व सम्पदासूचीमा सूचीकृत पर्यटकीय तथा धार्मिकस्थल बौद्ध स्तुपमा दर्शन गर्न भेला भएका मानिस । स्तुप परिसरमा दैनिक सयौं सर्वसाधारण आउने गर्छन् । कोही आनन्दानुभूति, कोही धार्मिक मनोकांक्षा पूरा गर्न त कोही पर्यटकीयस्थलका रूपमा यसको परिक्रमा गरिरहेका भेटिन्छन् । -तस्वीर : अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्