पोखरा बिमान दुर्घटनामा ६२ जनाको निधन भएको पुष्टी



पोखरा । यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६२ जनाको मृत्यु भएको पुष्टी भएको छ ।

कास्कीका प्रहरी प्रमुख अजय केसीका अनुसार अहिलेसम्म ६२ जनाको शव निकालिएको छ ।

उनका अनुसार दुर्घटनास्थलवाट निकालिएका शवलाई अस्पतालमा राखिएको छ ।

अन्यको खोजी जारी रहेको उनले जानकारी दिएका छन । मृतकको सनाखत कार्य भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्