काभ्रेमा एमालेबाट फेरि बाँस्कोटा



काठमाडौं ।
नेकपा एमालेले काभ्रेपलाञ्चोकमा गोकुल बाँस्कोटालाई प्रतिनिधिसभामा उम्मेदवार बनाउने भएको छ । एमालेले काभ्रेपलाञ्चोकबाट प्रतिनिधिसभा क्षेत्र १ मा रेशम लामा तथा क्षेत्र नम्बर २मा गोकुल बाँस्कोटालाई उम्मेदवार बनाउन लागेको हो ।

त्यस्तै प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (क) मा दिलिप लामा तथा (ख )चन्द्र लामा र क्षेत्र नम्बर २ (क) कुमार खकुरेल तथा (ख) कुमार थापालाई उम्मेदवा् बनाउने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्