डेङ्गु संक्रमणका विरामी काठमाडौं, ललितपुर र रुपन्देहीमा धेरै



काठमाडौं । नेपालमा पहिलो पटक वि.सं. २०६१ मा चितवनमा देखा परेको डेङ्गु यो वर्ष ७२ जिल्लाका २,१७९ जनालाई भइसकेको तथ्याङ्क छ।

बिरामीको संख्या काठमाडौं, ललितपुर, रुपन्देहीमा बढी छ ।

डेङ्गु संक्रमणका विरामीलाई कामज्वरो आउने, आँखा दुख्ने, शरीर गल्ने र पखाला लाग्ने लक्षण देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्