आज थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि, ७५० जना डिस्चार्ज



न्युज अफ नेपाल, काठमाडौं ।

आज थप ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने जना ७५०जना कोरोनामुक्त भएर घर फर्किएका छन् । यस्तै हालसम्म देशभर कोरोना संक्रमितको कूल संख्या संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ। हालसम्म नेपालमा २ लाख ५३ हजार ८ सय ५७ जना निको भएका छन् ।

बितेको २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससंगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ७० जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्