बिनोद चौधरीको निधन !



काठमाडौं । दाङको तुलसीपुरमा अज्ञात समुहको बम विष्फोटबाट मंगलबार घाइते भएका म्यादी प्रहरी विनोद चेोधरीको निधन भएको छ ।

मंगलबार भएको बम बिस्फोटमा परी घाइते भएका चेोधरीको उपचारका क्रममा बुधबार बिहान कोहलपुर मेडिकल कलेजमा निधन भएको दाङका प्रहरी प्रमुख एसपी दुर्गा सिँहले खबरडबलीलाई जानकारी दिए । उनका अनुसार बम बिस्फोटबाट घाइते भएका मध्ये तीनजनाको कोहलपुर मेडिकल कलेजबाँकी पाँचजनाको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

दाङको तुलसीपुरमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कांग्रेसको चुनावी आमसभालाई लक्षित गर्दै अज्ञात समूहले बम विस्फोट गराउको थियो ।

प्रतिक्रिया दिनुहोस्