हुम्लाको एक मतदान केन्द्रमा मतदाता नै उपस्थित भएनन्


हुम्ला (नेस) ।
हुम्लाको शंखेली गाउँपालिका ३ रारा आधारभूत विद्यालय मेखाला मतदान केन्द्रमा मतदाता नै उपस्थित नभएपछि अझैसम्म मतदान हुन सकेको छैन।

११९ मतदाता रहेको उक्त केन्द्रमा एक जना पनि मतदाता उपस्थित नभएपछि आयोगका कर्मचारी र सुरक्षाकर्मी मतदाताको पर्खाइमा बसेका छन् । स्थानीय तहको पुनःसंरचनामा असन्तुष्ट स्थानीय विज्ञप्ति सार्वजनिक गर्दै मतदानस्थलमा नगएको बन्ने बुझिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।