समयमै उपचार हुन नसक्दा ताप्लेजुङमा कैदिको मृत्यू


रविन भट्टराई,ताप्लेजुङ ।
जिल्ला कारागार ताप्लेजुङका एक कैदिको उपचारका क्रममा मृत्यू भएको छ । २०७० चैत ९ गते जवरजस्ति करणी मुद्धामा कारागार चलान भएका फक्ताङ्लुङ गाउँपालिका साविक लेलेप २ का ३५ वर्षीय सागर फेम्बु (लिम्बु) को उपचारका क्रममा मृत्यू भएको जिल्ला कारागार ताप्लेजुङले जानकारी दिएको छ ।

छहारे रोगबाट पिडित लिम्बुको आईतबारनै जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यू भएको जिल्ला कारागार ताप्लेजुङ हेल्थ असिसटेण्ड धनिराम सिंहले जानकारी दिनुभयो ।

मृतक लिम्बुको परीवार आज मात्र आउने भएकाले लिम्बुको सव पोष्टमाटमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा राखिएको छ ।

 

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।