चट्याङबाट मृत्यु


पाँचथर, ८ जेठ । याङ्वरक गाउँपालिका–९ मुडेमा चट्याङ लागेर आज अपराह्न बलबहादुर तावाको मृत्यु भएको छ ।

स्थानीयवासी नन्दकुमार तावाका घरमा परेको चट्याङबाट उनका छोरा बलबहादुर गम्भीर घाइते भएकामा उपचारका लागि अस्पताल लैजाने तयारी गर्दा गर्दै घरमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।