नेपाल समाचारपत्र, मुगु। छायाँनाथ रारा नगरपालिकाले नेपाल राष्ट्रिय आधारभूत विद्यालय बालमन्दिरका बालबालिकालाई कपडा वितरण गरेको छ। कक्षा १ देखि ५ सम्म अध्ययनरत १३ जना दृष्टिविहीन बालबालिकालाई बुधबार छायाँनेपालको आर्थिक सहयोग
मुगु, (नेस)। पर्यटन वर्षको शुभारम्भसँगै रारामा २० हजार पर्यटक भित्रयाइने उद्देश्य लिइएको छ। छायाँनाथ रारा नगरपालिकाले सो लक्ष्य लिएको मेयर हरिजंग शाहीले बताउनुभएको हो। नगरपालिकाले कर्णाली प्रदेशको मुख्य पर्यटकीय स्थल
नेपाल समाचारपत्र, मुगु। सोरु गाउँपालिका–६ मा रहेको तातोपानी गुफा प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ। पर्यटनको आकर्षक केन्द्र भए पनि आवश्यक पूर्वाधार नहुँदा ओझेलमा परेको हो। नेपाल सरकारले भ्रमण वर्ष २०२०
मुगु, (नेस)। रारा तालमा रहेका माछा धमाधम मर्न थालेका छन्। एक सातादेखि तालमा माछा मरेर तैरिन थालेको स्थानीयले बताएका छन्। तालमा रहेका असला माछा धमाधम मर्न थालेपछि रारा ताल दुर्गन्धित
बीरबहादुर बम, मुगु। भारी हिमपातका कारण बन्द भएको कर्णाली राजमार्ग पुनः संचालनमा आएको छ। भारी हिमपातका कारण बन्द भएको सडक ३ लगातार दिनको प्रयासले मंगलबारदेखि जिल्ला प्रशासन कार्यालय मुगु, जिल्ला
नेपाल समाचारपत्र, मुगु। मुगु र हुम्ला जोड्ने गमगढी–चंखेली हुँदै हुम्लाको दार्म–देउलीसम्मको ६७ किलोमिटर सडक निर्माण कार्य अवरुद्ध भएको छ। भारी हिमपातका कारण निर्माण कार्य एक हप्ता अघिदेखि अवरुद्ध भएको हो।
वीरबहादुर बम, मुगु। मुगुका स्याउ कृषक मर्कामा परेका छन्। स्याउको राम्रो व्यवस्थापन नहँुदा कृषक मर्कामा परेका हुन्। यो वर्ष राम्रो स्याउ फले पनि बजारको अभावले राम्रो मूल्य पाउन सकेको छैन।
वीरबहादुर बम, मुगु। रारा राष्ट्रिय निकुञ्जमा पाइने बाँदर र गुनाका बथान, बँदेल, मृग, कस्तुरी, हिमाली चितुवा बाघ, घोरल, झारल, रतुवालगायत प्रजातिका वन्यजन्तु निकुञ्जबाट लोप हुँदै गएका छन्। चराहरू पनि फाट्टफुट्टमात्र
नेपाल समाचारपत्र, मुगु। खत्याड गाउँपालिका–२ साविकको सेरी गाविसमा सिँचाइका लागि कुलो निमार्ण भएको छ। विगतमा कुलो निमार्ण गर्दा र अहिले कुलो निर्माण गर्दा कामदारले फरक अनुभूति भएको बताएका छन्। कामदार
वीरबहादुर बम, मुगु। छायाँनाथ रारा नगरपालिका–११ रोवा गाउँमा आधुनिक सिमी खेतीमा किसानको आकर्षण बढ्दो क्रममा छ। अहिले रोवा गाउँका प्रत्येक घरमा आधुनिक सिमी खेती गर्ने गरिन्छ। विगतमा गरिने सिमी खेतीले
नेपाल समाचारपत्र, मुगु। छायानाथ रारा नगरपालिका–८ झ्यारी गाउँमा भालुले आंतक मच्चाउन थालेपछि स्थानीय त्रसित भएका छन्। रारा राष्ट्रिय निकुञ्जबाट निस्केका भालुले झ्यारी गाउँका मौरीपालक १३ जना किसानका मौरी घारको मह
बीरबहादुर बम, मुगु। मुगु सदरमुकामबाट पूर्वी किनारामा पर्ने मुगुमकामारोङ गाउँपालिका २ मुगु गाउँमा रहेको सीमा प्रहरीचौकी सारेर बेँसीमा राखिएको छ। सीमा सुरक्षाका लागि राखिएको प्रहरी चौकी चिसो बढेसँगै बेँसी पुलु
बीरबहादुर बम,मुगु।कर्णाली प्रदेश सरकारले यस आर्थिक वर्षबाट सदरमुकाम गमगढीमा स्थापना गरेको कार्यालयका कर्मचारीले आफ्नो मासिक तलब लिन मन्त्रालय धाउनुपर्ने भएको छ। अहिले सबै कार्यालय मुगुमा स्थापना भएपछि कर्मचारी र सेवाग्राहीलाई
बीरबहादुर बम, मुगु।मुगुमा डेंगु रोगको संक्रमण हुन नदिन सचेतना अभियान थालिएको छ। गृह मन्त्रालयको निर्देशनअनुरुप जिल्ला प्रहरी कार्यलय मुगुको आयोजनामा प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत डेंगु रोगको संक्रमणबाट बच्न एक हप्ते सचेतना
नेपाल समाचारपत्र, मुगु । दिनप्रतिदिन भारत गएर कमाई गर्नु सर्वसाधारण बाख्रापालन ब्यबसाय प्रति आर्कषित हुन थालेका छन् । खत्याड गाउँपालिका वडाँ नं ८ हिगोटिका नानी सार्किको दैनिकि भने बाख्रा पालन
बीरबहादुर बम, मुगु । जिल्लाका अधिकासं स्थानिय तहका बस्तिहरु खुल्ला दिशामुत्त घोषणा गरिए सगै खुल्ला शैच गर्नेको सख्यामा समेत कमी आएको छ । शुरु शुरुमा शैचालयमा टवाईलेट गर्ने भनेको केहो